काठमाडौं भदौ २ पछिल्लो समय दोहोरी गीतहरू कलाकारहरूको भावनात्मक अभिव्यक्तिको माध्यम बन्दै गएका छन्। विशेष गरी, जीवनका सुख-दुःख, भोगाइका पीडा र समाजमा रहेका तीतामिठा यथार्थलाई उनीहरूले गीतमार्फत पोख्ने गरेका छन्। यस्तै पीडाका कथा समेटिएको एक मार्मिक दोहोरी गीत हालै रितु बोहोरा अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ, जहाँ गायिकाहरू शान्ति परियार, रितु बोहोरा र तारा थापाले आफ्ना अनुभव र भावनाहरू गीतमार्फत प्रस्तुत गरेका छन्। गायिका शान्ति परियार गीतमा यसरी व्यथा पोख्छिन्: “जीवनदेखि बसेछु अगाएर, नदीले नी लगेन बगाएरडाँडै बस्यो चील,…
पुरा पढौ