काठमाडौं, भदौ ७लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के (एमडी ३२५) नेपाल अन्तर्गत रिजन–१ रिजन चेयर पर्सन रन्जिता श्रेष्ठको आयोजनामा उद्घोषण तथा प्रभावकारी सार्वजनिक वक्तृत्वकला सम्बन्धी एकदिने तालिम कार्यक्रम सम्पन्न भएको छ। बागलुङमा आयोजित तालिममा लायन्सका पदाधिकारी, सदस्य तथा विभिन्न क्लबका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रममा प्रशिक्षक गणेश महतोले उद्घोषण कला, प्रभावकारी सार्वजनिक वक्तृत्व, कार्यक्रम सञ्चालनका आधारभूत सीप तथा नेतृत्व विकाससँग सम्बन्धित विषयमा प्रशिक्षण दिनुभएको थियो। तालिमका क्रममा कार्यक्रम कसरी व्यवस्थित रूपमा सञ्चालन गर्ने, मञ्च सञ्चालन गर्दा अपनाउनुपर्ने शिष्टाचार, श्रोतामाझ आत्मविश्वासका साथ…
पुरा पढौ