राजेशचन्द्र राजभण्डारीबागलुङ ,पुस ११ बागलुङ पर्यटन, कृषि, कला संस्कृति, उद्योग र व्यापार समुन्नत बागलुङ निर्माणको आधार’ भन्ने नारासाथ गण्डकी प्रदेशको दाेस्राे ठूलो ब्यापारी केन्द्र बागलुङमा सातौं बागलुङ महोत्सवको राष्ट्रपति रामचन्द्र पाैडेलले भब्य समारोह बिच उद्घाटन गरे । बागलुङ उद्योग वाणिज्य संघको आयोजनामा पुस ११ देखि २१ गते सम्म संचालन हुने महाेत्सव पर्यटन प्रवर्द्धन गर्ने उदेश्यले आयोजना गरिएको महाेत्सवकाे राष्ट्रपति रामचन्द्र पाैडेलले उद्घाटन गर्दै नेपालकाे ७ वटा प्रदेश मध्य सबै ब्युटीफूल प्रदेश गण्डकी प्रदेश भएको यसले दुईवटा छिमेकी चीन र भारत…
पुरा पढौ