हिड्न खबर डट् कम बागलुङ, जेठ २० — आदर्श स्पोर्ट्स क्लब बागलुङको आयोजनामा सम्पन्न दोस्रो संस्करणको आदर्श कप एसइइ स्तरीय विद्यालय फुटबल प्रतियोगितामा छात्रतर्फ चिल्ड्रेन लाइफ इङ्गलिस बोर्डिङ स्कुल र छात्रातर्फ आदर्श विद्यामन्दिर माध्यमिक विद्यालयले उपाधि जितेका छन्। बाङ्गेचौर खेलमैदानमा मंगलबार सम्पन्न फाइनल खेलमा, छात्रतर्फ चिल्ड्रेन लाइफले गत वर्षको विजेता आदर्श विद्यामन्दिरलाई १–० गोलअन्तरले पराजित गर्दै उपाधि उचालेको हो। खेलको निर्णायक गोल दोस्रो हाफको चौथो मिनेटमा रिदिस क्षेत्रीले फ्रिकिकमार्फत गरेका थिए। विजेता चिल्ड्रेन लाइफले रु. ७५,००० नगद, ट्रफी, मेडल र…
पुरा पढौ