काठमाडौं, भदौ २९बागलुङ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य सुशील खड्काले आफ्नो निर्वाचन क्षेत्रका नागरिकसँग समस्या, गुनासा र सुझाव संकलन गर्न सामाजिक सञ्जालमार्फत अपिल गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट निर्वाचित सांसद खड्काले प्रतिनिधिसभाको बैठक, संसदीय समिति तथा अन्य जिम्मेवारीका कारण सबैसँग प्रत्यक्ष फोन सम्पर्क वा भेटघाट गर्न सधैं सम्भव नहुने उल्लेख गर्दै आफ्नो सचिवालयमार्फत समेत नागरिकका गुनासा र सुझाव प्राप्त गर्न सकिने बताएका छन्। सामाजिक सञ्जालमा सार्वजनिक सन्देशमा उनले बागलुङ–१ का मतदाता तथा सर्वसाधारणलाई निर्वाचन क्षेत्रसँग सम्बन्धित समस्या, सुझाव…
पुरा पढौ