बागलुङ, असोज ८ । प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङको आयोजनामा बर्थिङ सेन्टरमा कार्यरत स्वास्थ्यकर्मीहरूको क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ। असोज ७ र ८ गते सञ्चालन गरिएको कार्यक्रममा बागलुङ जिल्लाका छ स्थानीय तहमा कार्यरत नर्सिङ कर्मचारीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा मातृ तथा नवशिशु स्वास्थ्यको वर्तमान अवस्था तथा चुनौती, एकद्वार संकट व्यवस्थापन केन्द्र (OCMC), Indirect Maternal Health Screening, Birth Preparedness and Readiness Placard, ANC–PNC Continuum of Care, प्रसूति पश्चात् अत्यधिक रक्तस्राव (PPH), Non-Pneumatic Anti-Shock Garment (NASG), Labour Care Guide, PRTP तथा PAFP/PPFP…
पुरा पढौ