बर्दिबास । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको ९औँ राष्ट्रिय महाधिवेशन तथा रजत जयन्ती–२०८३ अन्तर्गत केन्द्रीय सदस्य (खुला) पदमा प्रकाश पराजुलीले उम्मेदवारी घोषणा गरेका छन्। लोक तथा दोहोरीगीत क्षेत्रमा सक्रिय पराजुलीले कलाकारको हकहित संरक्षण, लोकसंगीतको संवर्द्धन र नयाँ पुस्ताका कलाकारलाई प्रोत्साहन गर्ने उद्देश्यसहित उम्मेदवारी दिएका हुन्। उनका मुख्य एजेन्डामा कलाकारको हकहित तथा कल्याण, नयाँ पुस्ताका कलाकारलाई प्रशिक्षण र अवसर, लोकसंस्कृति तथा क्षेत्रीय पहिचानको संरक्षण र विकास रहेका छन्। ‘हाम्रो लोकसंगीत, हाम्रो पहिचान, हाम्रो अभियान’ भन्ने भावनासहित उम्मेदवारी दिएका पराजुलीले कलाकार…
पुरा पढौ