बागलुङ / ग्रामीण स्वास्थ्य सुधार परियोजना फेयर मेड फाउन्डेसन र विवाइसी बागलुङले जिल्लाको जैमिनी अस्पताल कुश्मिसेरालाई बेबी वार्मर मेसिन सहयोग गरेको छ। नवजात शिशुको शारिरिक तापक्रम उचित राख्न प्रयोग हुने बेबी वार्मरबाट सामरी स्वास्थ्य चौकी, सामरीमा प्रसुति सेवा लिन आउने प्रत्यक्ष्य रुपमा लाभान्वित हुन भन्ने उदेश्यले सहयोग प्रदान गरिएको हो । फेयर मेडका आस्था शर्माले जैमिनी नगरपालिकाका नगर प्रमुख नर बहादुर पुन, उप प्रमुख हरिहर शर्माको रोहवरमा जैमिनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष समेत रहनु भएका वडा अध्यक्ष विष्णु आचार्य र…
पुरा पढौ