
प्रत्यक्ष लोक दोहोरी को क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाइसकेका गायिकाहरु सुस्मा शाही ठकुरी , सुनिता बागदास र सीमा थापाको “दमौलीमा गेट” सार्बजानिक भएको छ ।
सुस्मा शाही ठकुरीकाे शब्द राजेन्द्र कुमार कार्कीकाे संगितमा रहेकाे गितकाे आवाजमा राजेन्द्र कुमार कार्की अमृत खाती, चन्द्र शर्मा , सुस्मा शाही ठकुरी, सुनिता बागदास र सिमा थापाको रहेकाे छ ।
चर्चित माेडल तथा नायक लोमस शर्मा र मोडल जुना बिश्वकर्माको दमदार नृत्य रहेकाे भिडियाेकाे निर्देशन
माैसम हिमाली उत्सव दाहालकाे छाँयाङकन र मनाेज कार्किकाे सम्पादनमा रहेकाे म्युजिक भिडियाे सिमा थापा अफिसियल युटुब च्यानलबाट सार्वजानिक गरिएकाे छ ।
६० को दशक तिरै निकै चर्चाको शिखरमा रहेको उक्त गीतमा अहिले पनि नयाँ पन, रोमान्चक शब्द र सरल सङ्गीतको समिश्रण भित्र सङ्गीतप्रेमीहरुले भरपुर मनोरञ्जन लिन सक्ने गायिका सिमा थापा बताए ।









