बागलुङ, भदौ २४ । नेपाल प्रेस युनियन बागलुङ शाखाको अध्यक्षमा पत्रकार सुवास आचार्य सर्वसम्मत चयन हुनुभएको छ। नेपाल प्रेस युनियन बागलुङ शाखाको २६औँ वार्षिक साधारणसभा तथा नवौँ अधिवेशनले आचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा उषा पौडेल र छविलाल पाण्डेय, सचिवमा डम्मर बुढामगर, सह–सचिवमा नवराज नेपाली तथा कोषाध्यक्षमा जेनिसा नायर चयन हुनुभएको छ। सदस्यमा राजु शर्मा, कुशल कँडेल, सुरेश छन्त्याल, तिलक मल्ल र भूमा तरामी मगर चयन हुनुभएको छ। त्यस्तै, संघीय महाधिवेशन प्रतिनिधिमा जगन्नाथ आचार्य,…
पुरा पढौ