बागलुङ, जेठ २७ बागलुङ नगरपालिकाले नगर क्षेत्रभित्र रहेका सरकारी तथा सार्वजनिक जग्गामाथिको अतिक्रमण हटाउन सम्बन्धित व्यक्ति तथा संस्थालाई १५ दिनभित्र संरचना हटाई जग्गा खाली गर्न आग्रह गरेको छ। नगर कार्यपालिकाको कार्यालयले मंगलबार सार्वजनिक सूचना जारी गर्दै मुलुकी देवानी संहिता, २०७४ तथा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ बमोजिम सरकारी, सार्वजनिक, ऐलानी तथा पर्ती जग्गाको संरक्षण स्थानीय तहको जिम्मेवारी भएकाले अतिक्रमण हटाउने अभियानलाई अघि बढाइएको जनाएको छ। नगरपालिकाका अनुसार नगर क्षेत्रका विभिन्न स्थानमा सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गरी घर, टहरा, पसल,…
पुरा पढौ