डाक्टर तरुण पौडेल चिकित्सा कोषबाट स्वास्थ्य तथा सामाजिक क्षेत्रमा उत्कृष्ट कार्य गर्ने चार व्यक्तिलाई पुरस्कृत गरिएको छ ।धौलागिरी अञ्चल अस्पतालका प्रमुख भएर १६ वर्ष बिताएका डाक्टर पौडेलले स्वास्थ्यकर्मीलाई कार्यक्षेत्रमा थप प्रोत्साहित गर्ने अभिप्रायले स्थापना गरेको कोषबाट यस वर्ष तीन स्वास्थ्यकर्मी र एकजना सामाजिक क्षेत्रमा काम गर्नेलाई सम्मान गरिएको छ। सातौ पुरस्कारबाट निजामती अस्पताल काठमाण्डौका कार्यकारी निर्देशक डाक्टर विधाननिधी पौडेल, मुस्ताङको घरपझोङ गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मी कर्ण बहादुर थकाली, धौलागिरि अस्पताल बागलुङमा कार्यरत नर्सिङ अधिकृत देवी भट्टराई र म्याग्दीको तातोपानी कुण्ड व्यवस्थापन…
पुरा पढौ