समाचार

नारायण माबिमा भएको आन्दोलन सहमतिमा टुंगियो

पर्वत ,नारायण मा.वि.मा भएको आर्थिक अपचलनको उचित छानविन, मर्यादित शैक्षिक वातावरण निर्माण लगाएतका ५ वुँदे मागहरु राखी भइरहेको आन्दोलन सहमति टुंगिएको छ । नारायण मा.विमा हुँदै आएको शान्तिपूर्ण धर्ना कार्यक्रम तेस्रो दिनमा आएर समहतीमा टुंगिएको संघर्ष समितिका शिव प्रसाद शर्माले बताए । आन्दोलन र खवरदारीको स्वरूप बदलिएको छ र विद्यालयमा हाम्रो चासो, सरोकार र जिम्मेवारी अझै बढ्न गएको शर्माले बताए । अहिले भएको लिखित सहमति अनुसार बिद्यालयमा भएको आर्थिक अनियमितताकाे उचित छानबिन गरि दाेषीलाइ कानुनी कार्वाही गर्ने भएको छ ।नारायण… पुरा पढौ

म्याद सकिन थालेका खाद्य सामग्री सप्लाइ नगर्न होलसेल व्यावसायीलाई बागलुङ नगरपालिकाको निर्देशन

बागलुङ नगरपालिकाले म्याद सकिन थालेका खाद्य सामग्री खुद्रा विक्रेतालाई सप्लाइ नगर्न होलसेल व्यावसायीलाई आग्रह गरेको छ । बागलुङ नगरपालिका उपभोक्ता हित संरक्षण समितिका संयोजक एवं नगर उपप्रमुख राजु खड्काको अध्यक्षतामा भएको बागलुङका होलसेल व्यावसायीसँगको बैठकमा म्याद सकिन थालेका खाद्य सामग्री बजारमा नपठाउन आग्रह गरिएको हो । दसैं नजिकिएसँगै बजारमा म्याद सकिएका खाद्य सामग्री छ्यापछ्याप्ती फेला परेको भन्दै बागलुङ नगरपालिकाले बागलुङका होलसेल व्यावसायीसँग छलफल गरेको थियो । बैठकले विभिन्न कम्पनीका डिलर तथा होलसेल व्यावसायीहरुले बजारमा म्याद सकिएका खाद्य सामग्री भए नभएको… पुरा पढौ

बागलुङ बजारका मासु पसल अनुगमन, विद्युत बन्द फ्रिजमा भण्डारण

बागलुङ बजारमा रहेका मासु पसलहरुले मासु भण्डारणमा लाप्रवाही गर्ने गरेको फेला परेको छ । चाडपर्वमा सबैभन्दा बढी उपभोग हुने मासुजन्य पदार्थमा हुने कालोबजारी तथा गुणस्तरहीन वस्तुको बिक्री वितरण नियन्त्रण गर्न गरिएको मासु पसलमा अनुगमन क्रममा भण्डारणमा लाप्रवाही गर्ने गरेको फेला परेको हो।मासुलाई तापक्रम व्यवस्थापन गरी राख्नुपर्ने भए पनि बागलुङ बजारका अधिकांस माछा तथा मासु पसलहरुले रातको समयमा फ्रिज बन्द गर्ने गरेको फेला परेको छ । रातभरी फ्रिजमा विद्युत लगाउँदा मासु निकाल्नै नसक्ने गरी जम्ने गरेको भन्दै व्यावसायीले अफ्नो सहजताको लागि… पुरा पढौ

सिवाइसी साकोसको १४ औं समृद्धी दिवस मनाइयो

बागलुङमा केन्द्रिय कार्यलय रहेको सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि बागलुङले आफ्नो १४ औं समृद्धि दिवस मनाएको छ । २०६६ चैत २६ गत तत्कालिन सहकारी डिभिजन कार्यालयमा दर्ता भएको सहकारीले २०६७ आश्विन २२ घटनस्थापनाको दिनबाट कारोवार शुभारम्भ गरेको दिनलाई समृद्धि दिवसको रुपमा मनाउने गरेको छ ।कार्यक्रममा बोल्ने बक्ताहरुले सदस्य माझ उनीहरुको माग र चाहना अनुरुपका सेवा सुविधाहरु मार्फत सदस्यहरुको सन्तुष्टिमा ध्यान दिएर प्रविधिका माध्यमबाट गुणस्तरीय सेवा प्रवाह गर्न आग्रह गरेका थिए । चुनौतिपूर्ण अवस्थामा रहेको सहकारी क्षेत्रको वर्तमान अवस्थामा… पुरा पढौ

व्यवसायी दुर्गा प्रसाईँमाथि दलियो मोसाे

काठमाडौं ,सधैं बिबादास्पद अभीब्यक्ति दिएर चर्चामा आउने व्यवसायी दुर्गा प्रसाईँमाथि  दुर्व्यवहार भएको छ । काठमाडौंको कान्तिपथस्थित एक कार्यक्रममा सहभागी हुन होटल एल्लो प्यागोडा गएको बेला उनीमाथि अज्ञात व्यक्तिहरुले दुर्व्यवहार गरेका हुन् ।  अज्ञात व्यक्तिहरुले उनको शरीरको कपडा च्यातिदिएर अज्ञात व्यक्तिहरुले प्रसाइलाई कालोमोसो दलेका छन् । धर्म, संस्कृति, राष्ट्र, राष्ट्रियता र नागरिक अभियानको संयोजक रहेका प्रसाईँले बैंक तथा वित्तीय संस्थाका प्रमुखहरुलाई कालोमोसो दल्ने भनेर धम्की  दिँदै आएका थिए । प्रसाईंले बैंक तथा वित्तीय संस्थाका प्रमुखहरूलाई कालोमोसो दल्ने भन्दै कालोमोसो दस्ता नै बनाएका… पुरा पढौ

गाँजासहित पक्राउ परेका गाउँपालिका अध्यक्षलाई साढे ३ वर्षको जेल सजाय

बागलुङको निसिखोला गाउँपालिका अध्यक्ष सूर्यबहादुर घर्तीलाई उच्च अदालत पोखरा, बागलुङ इजलासले लागुऔषध कारोबारमा संलग्न भएकोमा दोषी ठहर गर्दै साँढे तीन बर्ष जेल सजाय तोकेको छ । लागु औषध ९गाँजा०सम्बन्धी मुद्दामा दोषी ठहर भएका घर्तीको मुद्दामा उच्च अदालत पोखरा, बागलुङ इजलासले जिल्ला अदालत बागलुङको फैसलालाई नै सदर गरेको हो। आइतबार न्यायाधीशद्वय मदन पोख्रेल र माधविन्द्रराज रेग्मीको संयुक्त इजलासले जिल्ला अदालत बागलुङको तीन वर्ष छ महिना कैद फैसला सदर गर्दै घर्तीलाई थप ५० हजार जरिवानाको फैसला गरेको अदालतका सूचना अधिकारी शिवप्रसाद गौतमले… पुरा पढौ

व्यवसायी दुर्गा प्रसाईँमाथि दलियो मोसाे

काठमाडौं ,सधैं बिबादास्पद अभीब्यक्ति दिएर चर्चामा आउने व्यवसायी दुर्गा प्रसाईँमाथि  दुर्व्यवहार भएको छ । काठमाडौंको कान्तिपथस्थित एक कार्यक्रममा सहभागी हुन होटल एल्लो प्यागोडा गएको बेला उनीमाथि अज्ञात व्यक्तिहरुले दुर्व्यवहार गरेका हुन् ।  अज्ञात व्यक्तिहरुले उनको शरीरको कपडा च्यातिदिएर अज्ञात व्यक्तिहरुले प्रसाइलाई कालोमोसो दलेका छन् । धर्म, संस्कृति, राष्ट्र, राष्ट्रियता र नागरिक अभियानको संयोजक रहेका प्रसाईँले बैंक तथा वित्तीय संस्थाका प्रमुखहरुलाई कालोमोसो दल्ने भनेर धम्की  दिँदै आएका थिए । प्रसाईंले बैंक तथा वित्तीय संस्थाका प्रमुखहरूलाई कालोमोसो दल्ने भन्दै कालोमोसो दस्ता नै बनाएका… पुरा पढौ

नेपाली डिजिटल मार्केट

पछिल्लो समय नेपाली डिजिटल मार्केटमा ओटीटी प्लेटफर्मको आवश्यकताको चर्चा भइरहँदा कान्तिपुर फिल्म एकेडेमीले यही दसैबाट स्ट्रिमीङ सुरु गर्न लागेको छ । ओटीटीका लागि कान्तिपुर सिनेमाजले केही हप्ता अगाडी नेपाली ओरिजीनल सिरिज भनेर ब्रह्माण्ड र मिस स्कार्लेटको टिजर सार्वजनिक गरेको थियो । यस्तै, कान्तिपुर सिनमाजले आज शिल्पा मास्के, विनय श्रेष्ठ, संजोग कोइराला, सजन श्रेष्ठ, संजोग रसाइली र रवीन्द्र झा स्टारर सिरिज 'लभ सूत्र'को टिजर र फस्टलुक सार्वजनिक गरेको छ । सार्वजनिक ३७ सेकेन्डको फस्ट लुक टिजर र कलाकारको लाइनअप हेर्दा सिरिज… पुरा पढौ

३ बर्ष भित्र बेरोजगार लाई राेजगार बनाउदै काठमाडौ महानगर

काठमाडौँ महानगरले महानगरको बेरोजगार समस्यालाई ३ वर्ष भित्र समाधान गर्ने गरि रोजगारी र आयवृद्धि काठमाण्डौको सम्बृद्धि गौरब योजना तथा श्रम बैंक स्वर्णिम योजना संचालनमा ल्याएको छ। हरेक बर्ष कम्तिमा १५००० जना लाइ सीपमुलक तालिम दिने र कम्तिमा ५००० नया रोजगारी सृजना गर्ने लक्ष्यका साथ रोजगारी र आयवृद्धि काठमाण्डौको सम्बृद्धि गौरब योजना ल्याइएको महानगरमा रहेका दक्ष , अर्धदक्ष तथा अदक्ष कामदारहरु र रोजगार दाताहरूलाइ एउटै प्लेटफर्ममा ल्याइ श्रम बैंक को स्थापना गरि रोजगारीको अवसर बढाउने र रोजगारदाताहरू लाइ सीप युक्त कामदार… पुरा पढौ