वन तथा वातावरण राज्यमन्त्री मन्त्रीकाे सपथ

-


     हिडन खबर    
     चैत्र १२ गते २०८० मा प्रकाशित


काठमाडौ / प्रधानमन्त्री श्री पुष्पकमल दाहाल प्रचण्डले माननीय दीपक कार्कीलाई आज दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सिंहदरबारमा वन तथा वातावरण राज्यमन्त्रीको सपथ ग्रहण गराउनुभएको छ।

केही अघि एमाले सहितको ५ दलीय गठबन्धन बनाएर मन्त्री परिषद् हेरफेर गरेपछि नियुक्त हुनुभएका  राज्यमन्त्री कार्कीलाई आज एक कार्यक्रम बिच सिंहदरबारमा सपथ गराउनु भएको हाे ।