पोखरा । कीर्तिबल्लभ त्रिपाठीको नेतृत्वमा जनज्योति भूपू विद्यार्थी मञ्चको नयाँ कार्यसमिति चयन भएको छ। पोखरा–२८, कालिकास्थित जनज्योति माध्यमिक विद्यालयका पूर्व विद्यार्थीहरूको प्रथम साधारणसभा तथा प्रथम अधिवेशनले सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन गरेको हो। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा श्यामप्रसाद तिमिल्सेना, सचिवमा गुरुप्रसाद त्रिपाठी र कोषाध्यक्षमा श्रीकान्त अधिकारी चयन भएका छन्। सदस्यहरूमा चन्द्रा शर्मा, नारायणप्रसाद त्रिपाठी, लीलामोहन कुँइकेल, प्रविण नेपाली, किरणराज तिमिल्सेना, सागर अधिकारी र रचना भुजेल रहेका छन्। नवनिर्वाचित अध्यक्ष कीर्तिबल्लभ त्रिपाठीले संस्थाको उद्देश्यअनुसार सबैलाई समेटेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे। उनले…
पुरा पढौ