समाचार

बजेट तुलनात्मकरूपमा सन्तुलित, समन्यायिक र नतिजामूलक छ : प्रधानमन्त्री

काठमाडौँ, ११ असार : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको बजेट तुलनात्मकरुपमा सन्तुलित, समन्यायिक र नतिजामूलक भएको बताउनुभएको छ । आर्थिक वर्ष २०८१/८२ को विनियोजन विधेयकको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको विनियोजनका सम्बन्धमा उठेका प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले आर्थिक विकासको नयाँ चरणको घोषणा गर्दै तीब्रतर विकासमार्फत आर्थिक, सामाजिक, भौगौलिक विषमतालाई अन्त्य गरी सुशासन, सामाजिक न्याय र समृद्धि हासिल गर्ने लक्ष्य राखेको बताउनुभयो । “आर्थिक विकासको नयाँ चरणको घोषणा गर्दै तीब्रतर विकासमार्फत आर्थिक, सामाजिक, भौगौलिक विषमतालाई अन्त्य गरी सुशासन, सामाजिक… पुरा पढौ

नेपाल आ‌ैषधि ब्यवसायी संघ गण्डकी प्रदेशको अधिवेशन सम्पन्न

कास्की / नेपाल औषधि व्यवसायी संघ गण्डकी प्रदेशको दोस्रो अधिवेशनबाट केसरी प्रसाद तिवारीकाे अध्यक्षमा नयाँ कार्यसमिति चयन गरेको छ । संघको बरिष्ठ उपाध्यक्ष : दयानिधि पौडेल उपाध्यक्ष (थोक) ,लक्ष्मी नारायण पराजुली उपाध्यक्ष(खुद्रा) ,धनु देबी पिया ,महासचिव ,संजिव देवकोटा ,कोषाध्यक्ष , सुरेन्द्र कुमार अग्रवालल सचिव: संगम बाबु श्रेष्ठ, उप कोषाध्यक्ष,यज्ञ प्रसाद शर्मा , सदस्य (थोक) मिलन श्रेष्ठ ,सदस्य(थोक) दुर्गा प्रसाद अधिकारीसदस्य (खुद्रा) कमला भण्डारी ,सदस्य(खुद्रा) चन्द्र राज रेग्मी,सदस्य(महिला) : उर्मिला बस्नेत रानाभाट सदस्य नरहरी पनेरु,दिर्घ नारायण मरासीनि ,राम बहादुर बल्कोटीर गणेशमान… पुरा पढौ

पन्चकाेटमा भएको गडबडी भएको भन्दै भ्रष्टाचार बिरूद्व नागरिक अभियान अख्तियार जाने ?

बागलुङ / भ्रष्टाचार बिरूद्व नागरिक संस्था बागलुङले पन्चकाेटकाे अहिले सम्मको हिसाबकिताब पारदर्शी नभएको भन्दै छानबिन गर्न माग गरेको छ । भ्रष्टाचार बिरूद्व नागरिक संस्थाका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठकाे अध्यक्षतामा भएको बैठकले बागलुङ नगरपालिका वडा नम्बर ६ सर्वसिद्विधाम पन्चकाेटमा यहीँ फागुन ९ गतेदेखि २३ गतेसम्म भएको अनन्त श्री ब्राह्मण्डीय महायज्ञमा अनियमितता भएको भन्ने व्यापक जन गुनासो आएको कारण छानबिनको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग पाेखरामा लिखत रूपमा उजुरी गर्ने निर्णय भएको छ । झण्डै ११ बर्ष देखि पन्चकाेट निर्माणकार्यमा अनियमितता भएको… पुरा पढौ

बागलुङमा पेल्भिक अङ्ग प्राेल्याप्स सम्बन्धि अभिमुखिकरण

बागलुङ / स्वास्थ्य कार्यलय बागलुङको आयोजनामा बागलुङमा एकदिने पेल्भिक अङ्ग प्रोल्याप्स (POP) सम्बन्धि अभिमुखिकरण सम्पन्न भएको छ । बागलुङमा सम्पन्न भएकाे पहिलो ब्याचमा   बरेङ,निसि,तमान, ताराखोला, बडिगाड र ढोरपाटन  नगरपालिका अन्तरगतका प्रसुति इकाइका ३२ जना नर्सिङ स्वास्थ्यकर्मिको सहभागिता रहेको थियो । कार्यक्रममा स्त्री तथा प्रसुति रोग बिशेषज्ञ डा. बिजय ओझा, अननि. पार्वति अर्याल, पब्लिक हेल्थ नर्सिङ निररिक्षक  सीमा कुवरले सहजिकरण गर्नु भएको थियो । स्वास्थ्य कार्यलय बागलुङका तथ्याङ्क अधिकृत घनश्याम सापकोटा तथा कार्यलय प्रमुख, जनस्वास्थ्य प्रशासक बाबुराम आचार्यले कार्यक्रमका बारेमा जानकारी… पुरा पढौ

प्रधानमन्त्री र चिनियाँ उपविदेशमन्त्री बिच शिष्टाचार भेट

काठमाडौँ, १० असार : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहनुभएका चीनका उपविदेशमन्त्री सुन वेइतोङले शिष्टाचार भेट गर्नुभएको छ । सिंहदरबारमा आज भएको भेटमा उहाँहरूबीच द्विपक्षीय हित, आपसी चासो र सहकार्यका विषयमा छलफल भएको थियो । सो अवसरमा प्रधानमन्त्री प्रचण्डले नेपालको आर्थिक सामाजिक विकासमा चीनले पुर्‍याउँदै आएको सहयोगप्रति खुशी व्यक्त गर्नुभयो । उहाँले आगामी दिनमा नेपालले सन् २०२६ मा अति कम विकसित मुलुकबाट स्तरोउन्नती हुने उद्देश्य राखेको उल्लेख गर्दै त्यसलाई सफल तुल्याउनका लागि चीनको सहयोग आवश्यक पर्ने बताउनुभयो । जनवादी… पुरा पढौ

एकैपटक दुई सफलता पाउने दाउमा जुगल गाउँपालिका प्रमुख

सफलता न १ कक्षा १० को SEE परिक्षा पास गर्नु ,सफलता न २ बनजङ्ग्लको डुङ्गा सकेसम्म सिध्याउने र चाडै बनजङ्गलमा प्राकृति बिपत्ति ल्याउने तयारी असार १० काठमाडौ/नेपालको ७५३ स्थानीय तह छन भन्ने कुरा पनि खासै जानकारी पाउन नसकेका एक यस्ता व्यक्ति छन जसलाई आफ्नो नाम समेत लेख्न हम्मे हम्मे पर्ने हुन्छ। ती व्यक्ति अरु कुनै देशका नभइ हाम्रै देश नेपालका एक पालिका प्रमुख हुन । जुगल गाउँपालिका सिन्धुपाल्चोकका अध्यक्ष समेत रहेका यी व्यक्तिको नाम भने रेशम स्याङ्ग्बो रहेको छ ।… पुरा पढौ

फिल्म एक्टरकाे छायांकन धमाधम

काठमाडौं / फिल्म ‘एक्टर’को हाल धमाधम छायांकन भइरहेको छ । फिल्ममा नायक प्रदीप खड्का र नायिकाद्धय दिव्या रायमाझी र आना शर्मा मुख्य भूमिकामा छन् । दिव्याले यही फिल्मबाट डेब्यु गरेकी हुन् । पोखरामा १० दिन छायांकन सक्काएर टिमले काठमाडौंको सेड्युलमा विगत केही सातादेखि ब्यस्त छ। थमन कुमार भण्डारीको लगानीमा निर्माण भइरहेको यो फिल्मको टिमले नायक प्रदीपलाई छायांकन सेटमा ‘भ्यानेटी भ्यान’ उपलब्ध गराएको छ । विशेषत भ्यानेटी भ्यान फिल्मको छायांकनका लागि महत्वपूर्ण मानिन्छ । सुटिङस्थलमा कलाकारको पहिरन परिवर्तन, मेकअप, शौचालयलगायतका सुविधाका लागि यो… पुरा पढौ

खेलमार्फत् अर्थतन्त्र र कूटनीतिक सम्बन्ध सुदृढ

काठमाडौँ, ९ असार : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेलमार्फत् अर्थतन्त्र र कूटनीतिमा महत्त्वपूर्ण हस्तक्षेप गर्न विशेष पहल लिँदै आएको बताउनुभएको छ । साहना प्रधान प्रतिष्ठानद्वारा आयोजित अन्डर–१९ भलिबल प्रतियोगिताको आज यहाँ उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले समग्र खेल क्षेत्रको विकास र खेलाडीहरूमा उत्साह र प्रोत्साहनलाई आफूले विशेष ध्यान दिँदै आएको बताउनुभयो । “युवा तथा खेलकूदको क्षेत्रलाई उच्च प्राथमिकता दिँदै आएको छु,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “खेलाडीहरूको वृत्ति विकास, उनीहरूलाई प्रोत्साहन र खेलमार्फत् अर्थतन्त्र र कूटनीतिमा महत्त्वपूर्ण हस्तक्षेपका निम्ति मैले विशेष पहल लिँदै… पुरा पढौ

काला पत्थर’ को ५४४१ फिट उचाईमा नृत्य गरेर सुरेन्द्र राई र सुसन तामाङले रचे विश्व कीर्तिमान

काठ्माडाैं। नेपाली डान्स क्रु 'वाइल्ड रिपर्ज क्रु' का सुरेन्द्र राई र सुसन तामाङले 'गिनिज  बुक अफ वर्ल्ड रेकर्ड' मा आफ्नो नाम दर्ता गर्न सफल भएका छन। नेपाललाई प्रतिनिधित्व गरेका यो जोडीले जमिनबाट सबैभन्दा अग्लो स्थानमा डान्स कोरियोग्राफी गरेर गिनिज बुकमा रेकर्ड बनाएका हुन। सुसन र सुरेन्द्रले १९ मे, २०२४ अर्थात नेपाली मिति जेठ ६ मा नेपालको सोलुखुम्बुस्थित काला पत्थरमा आफ्नो कला पस्केका थिए। काला पत्थर ५६४४.५ मिटर (१८,५१९ फिट) अग्लो छ। सुरेन्द्र र सुसनले ५,४४१ मिटर  (१७,८५१ फिट) मा रेकर्ड… पुरा पढौ

लोकतन्त्रका लाभहरू सबै जाति र समुदायको जीवनसँग जोडिनुपर्ने

काठमाडौँ, ९ असार : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आधुनिक समाजको विकाससँगै लोकतन्त्रका लाभहरू सबै जाति र समुदायको जीवन पद्धतिसँग जोडिनुपर्ने बताउनुभएको छ । जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको बैठकलाई आज यहाँ सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आदीवासी जनजातिहरूको परम्परालाई जीवन्त राख्दै उनीहरूको अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो । “आदीवासी जनजाति पहिचानको महत्त्वपूर्ण आधार र परम्परागत रीतिरिवाज हो, पुर्ख्यौली जमिनलाई आस्थाको प्रतीक मान्दै आदीवासी जनजातिले प्राकृतिक स्रोतसाधनहरूको उपयोग मात्रै नभई आफ्नो मौलिक, परम्परागत ज्ञान र सिपको आधारमा प्रकृतिको संरक्षण, सम्वर्द्धन गरिरहेका छन्,” प्रधानमन्त्रीले… पुरा पढौ