युवा संगठनकाे सम्मेलन लाई सम्बाेधन गर्न माआ‌ेवादी अध्यक्ष मकवानपुर

-


     हिडन खबर    
     कार्तिक २४ गते २०८१ मा प्रकाशित


मकवानपुर / नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मकवानपुर पुग्नु भएको छ ।

मकवानपुरको चित्लाङमा पुग्नु भएका अध्यक्ष दाहाललाई स्थानीयबासीले स्वागत गरेका थिए । अध्यक्ष प्रचण्डले आज मकवानपुरको थाहा नगरपालिकामा युवा सङ्गठनको सम्मेलनलाई सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ ।