थाहा आन्दोलनका अगुवा रूपचन्द्र बिष्टको शालिकमामाल्यार्पण

-


     हिडन खबर    
     कार्तिक २४ गते २०८१ मा प्रकाशित


कार्तिक २४ मकवानपुर / नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिस्ट नेता एवं थाहा दर्शनका प्रणेता तथा थाहा आन्दोलनका अगुवा रुपचन्द्र बिष्टको सम्मानमा मकवानपुरको थाहा नगरपालिकामा निर्मित शालिकमा माल्यार्पण गर्नुभएको छ।

बिष्टले अघि सारेको थाहा दर्शन एवं आन्दोलनको सम्मानमा मकवानपुरमा नगरपालिकाको नाम नै थाहा राखिएको छ।आज एक कार्यक्रम बिच अध्यक्ष दाहालले शालिकमा माल्यार्पण गर्नुभएको हाे ।