कास्की, साउन ३० ‘हामी सेवा गर्छौं’ भन्ने मूल भावनाका साथ स्थापित अन्तर्राष्ट्रिय सामाजिक संस्था लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपालअन्तर्गतको लायन्स क्लब अफ पोखरा ब्यूटिफुल सिटी ले पोखरा–१९, तल्लो काउरेस्थित श्री अमरेश्वर शिव मन्दिर परिसरमा सरसफाइ तथा डस्टबिन वितरण कार्यक्रम सम्पन्न गरेको छ। मन्दिर परिसरलाई स्वच्छ, सफा र व्यवस्थित बनाउने उद्देश्यका साथ आयोजित कार्यक्रममा क्लबका पदाधिकारी, सदस्य तथा स्थानीयवासीहरूको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रममार्फत वातावरण संरक्षण, स्वच्छता प्रवर्द्धन तथा सामाजिक उत्तरदायित्वप्रति समुदायलाई सचेत बनाउने प्रयास गरिएको क्लबले जनाएको छ। क्लबका…
पुरा पढौ