समाचार

माआ‌ेवादी संसदीय दलको बैठक शुरू

काठमाडौ / नेकपा (माओवादी केन्द्र) संसदीय दलको बैठक दलको कार्यालय सिंहदरबारमा सुरू भएको छ।माआ‌ेवादी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड सहितका नेताहरू संसदीय दलमा सहभागी रहेका छन् । संसदीय दलको बैठकमा समसामयिक राजनीति बिषयमा छलफल हुने अनुमान गरिएको छ । पुरा पढौ

समाजवादी सांस्कृतिक आन्दोलनलाई उठाउन सामाजिक रूपान्तरण आवश्यक छ : प्रधानमन्त्री

काठमाडौँ, १७ जेठ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामन्तवादी संस्कृतिले खडा गरेको रूढीवाद, अन्धविश्वास, अन्धभक्तिलाई पाखा लगाएर समाजवादी संस्कृतिको जग बसाल्नुपर्नेमा जोड दिनुभएको छ । जनसांस्कृतिक महासङ्घ नेपालको आठौँ राष्ट्रिय सम्मेलनको आज उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले समाजवादी सांस्कृतिक आन्दोलनलाई उठाउन सामाजिक रूपान्तरण आवश्यक भएको बताउनुभयो । “संस्कृतिको जग समाज हो । तसर्थ, समाजवादी सांस्कृतिक आन्दोलनलाई उठाउन सामाजिक रूपान्तरणको अहम् भूमिका रहन्छ,” प्रधानमन्त्रीले भन्नुभयो, “जनताको जीवनपद्धतिलाई समाजवादी संस्कृतिको आधारविन्दु मानी वैचारिकीकरण गरी सङ्ठगित गर्नुपर्छ ।” जनयुद्धकालमा सांस्कृतिक आन्दोलनमा सामाजिक रूपान्तरण र… पुरा पढौ

सडकको काम दश महिनापछि पुन सुरु

बागलुङ /सरकारले ठेकेदार कम्पनी लाइ भुक्तानी दिन नसकेको कारण ठप्प रहेको बागलुङको एक निर्वाचन क्षेत्र एक रणनैतिक सडक सरकारले बजेट छुट्टयाइएपछि पुन शुरू भएको छ ।तिब्र गतिमा भइरहेको काम ठेकेदार कम्पनीले भुक्तानी पाउने सुनिश्चित भएपछि कामले गति लिएको छ । बागलुङ बजार देखि सिगाना हुँदै शान्तिपुर जोड्ने सडकको काम दश महिनापछि पुन सुरु भएको छ ।  निमार्ण कम्पनीले काम गरेको भुक्तानी नपाएको भन्दै १० महिना अगाडि निमार्णको काम बिचैमा छाडेकोमा अहिले भने काम पुन तिव्रता दिएको छ । तीन करोड… पुरा पढौ

रोजगार बैंकको अवधारणा सरकारले कार्यान्वयनमा ल्याउँने तयारीमा

विराटनगर, १७ जेठ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ज्ञान, पुँजी, सीप र प्राविधिक क्षमताअनुसारको रोजगारी सुनिश्चित गर्न सरकारले रोजगार बैंकको अवधारणा कार्यान्वयनमा ल्याउने बताउनुभएको छ । श्रमाधान रोजगार मेलालाई आज यहाँ सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले वैदेशिक रोजगारीबाट फर्किएकाहरू वा नेपालमै रहेको श्रम सीप र अनुभवको उपयोग गरी उद्यमशिलता विकास गरिने बताउनुभयो । “वैदेशिक रोजगारीबाट फर्किएकाहरू वा नेपालमै रहेको श्रम सीप र अनुभवको उपयोग गरी उद्यमशिलता विकास गर्न तथा रोजगारीको माग र आपूर्तिको विषयमा काम गर्ने रोजगार बैंकको अवधारणा सरकारले कार्यान्वयनमा… पुरा पढौ

सामुदायिक बिद्यालयका बिद्यार्थीलाइ ड्रेस सहयोग

बागलुङ / आफु गाउमै जन्मे हुर्केर गाउकै बिधालयमा अध्यन गरेको स्मरण गर्दै आफ्नै गाउको बिधालयमा केही सहयोग गरौ भन्ने भावनाका साथ बागलुङको एक सामुदायिक बिद्यालयमा सहयोग गरेको छ । बागलुङ हाल काठमाडौको एलआरआइ स्कुलका इभ्यालेसन अफिसर शान्ता शर्माले आफ्नो दैनिक खाजा कटौती गरि श्री जनचेतना प्राथामिक बिधालय बानपा १२ अमलाचौरका ३० जना बिथार्थीहरू लाई करिब ६० हजार बराबरको सहयोग गर्नुभएको छ । शर्माले बिद्यालयमा अध्ययनरत बिद्यार्थीलाइ स्कुल स्पाेर्ट ड्रेस बितरण गर्नु भएको छ । बितरण कार्यक्रममा बोल्दै निजी बिधालय हुने… पुरा पढौ

नयाँ बजेट कार्यान्वयनमा आएसँगै आर्थिक सुधारले गति लिने ?

सिन्धुपाल्चोक, १६ जेठ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सदनमा प्रस्तुत आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनमा आएसँगै आर्थिक सुधारले गति लिने बताउनुभएको छ । चौतारा अस्पतालको अत्याधुनिक भवन उद्घाटन समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले उत्पादन, उत्पादकत्वा र रोजगारी प्रवर्द्धन गर्नेगरी बजेट सार्वजनिक गरिएको बताउनुभयो । “गणतन्त्र स्थापनापछि थुप्रै उपलब्धि हासिल गरेका छौँ, पूर्वाधारदेखि शिक्षा स्वास्थ्यलगायतका सार्वजनिक क्षेत्रमा गुणात्मक परिवर्तन भएको छ,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “सदनमा प्रस्तुत बजेटले नेपाल अब आर्थिक सुधारको नयाँ चरणमा प्रवेश गरेको घोषणा गरेको छ ।”… पुरा पढौ

हिमाली क्षेत्रको संरक्षणमा सक्रिय हुन प्रधानमन्त्री प्रचण्डको आह्वान

काठमाडौँ, १६ जेठ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिमाललाई प्रदूषणरहित बनाइराख्न र हिमाली क्षेत्रको संरक्षणमा सक्रिय हुन आह्वान गर्नुभएको छ । उहाँले सरोकारवाला सबै क्षेत्रबीच सहकार्य र समन्वय गरेर हिमाल संरक्षणमा लाग्नुपर्ने आवश्यकता औँल्याउनुभयो । ७१ औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नेपाल सरकारले आगाडि बढाएको ‘हिमाल जोगाऔँ, मानवता बचाऔँ’ भन्ने अभियानलाई सघाउन आग्रह गर्नुभएको हो । विश्वव्यापी जलवायु परिवर्तनका कारण तापक्रमको वृद्धिसँगै सगरमाथा लगायतका हिमालहरू यसको असरको चपेटामा पर्दै गएको उल्लेख गर्दै प्रधानमन्त्री… पुरा पढौ

पूर्ण बहादुरको सारङ्गी’मा अञ्जना बराइली

काठमाडौं ।  फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’मा नायिका अञ्जना बराइली अनुबन्धित भएकी छन् । सेभेन सिज सिनेमाको प्रस्तुतिमा बन्न लागेको यो फिल्ममा कलाकारहरूको लाइनअप पूर्णहुने क्रममा रहेको छ ।निर्माण पक्षले फिल्मकालागि मुख्य भूमिकामा यस अघि गायक तथा कलाकार प्रकाश सपूत र मुकुन भुसाल अनुबन्धित गराएको थियो । प्रकाश र मुकुनपछि अभिनयका कारण चिनिँदै आएका कलाकार विनोद न्यौपाने, कलाकार भोला राज सापकोटा र देशभक्त खनाललाई निर्माण पक्षले अनुबन्धित गराएको थियो । फिल्ममा उनीहरुको भूमिकाको बारेमा अहिले केही पनि खुलाइएको छैन । अहिलेसम्म… पुरा पढौ

बिन्दा परियारकाे हासेकाे फाेटाे सार्वजानीक

काठमाडौं / साँच्चै, किन आउँछ याद? कहिले सताउँछ कहिले तड्पाउँछ अनि आफू आफैमा हराउछ हाे यस्तै युवा जोडीबीचको प्रेमलाई देखाइएको एक म्युजिक भिडियाे हासेकाे फाेटाे लाई गायिका बिन्दा परियारले बजारमा सार्वजानीक गरेकि छिन । युवा पुस्ताकाे प्रेम मा जाेडियका कयाै जाेडीहरूकाे लागि याे गितले माया प्रेम र यादलाई छर्लङ्ग प्रस्तुत गरेकाे छ । स्याङ्जाका चेतन गाेतामेकाे शब्द संगित स्वयम्ब गाेतामे र गायिका परियारकाे आवाज रहेकाे ,गितमा माैसम हिमाली र जुना विश्वकर्माकाे दमदार नृत्य रहेकाे छ । माैसम हिमालीकाे निर्देशन ,नबराज… पुरा पढौ

दृष्टिबिहिन मधुसूदनकाे कबिता संग्रह मायाको आयातन  बिमाेचन काठमाडौ /दृष्टिबिहिन मधुसूदन घिमिरेको कविता संग्रह मायाको आयातन एक कार्यक्रम बिच पर्यटन बोर्डकाे हलमा विमाेचन गरियो ।

सधैं ठूलो तामझामका साथ राजनीति नेताहरूको भाषणमा केन्द्रीकृत हुने कार्यक्रम आजभने फरक परिवेशमा अगाडि बढेको थियो ।प्रमुख अतिथि देखि मन्च आसिन सबै बक्ताहरूले मात्रै साहित्यकाे बारेमा आफ्नो धारणा राखेका थिए । प्रमुख अतिथि : पूर्व प्रधानमन्त्री झलनाथ खनालले कबिता संग्रहकाे बिमाेचन गर्दै कबिता संग्रह मायाको आयनतनमा भएको समसामयिक बिषयमा लेखिएको  गुच्चा कबिता बाचन गरेर देशको राजनीति बारे चर्चा गरेका थिए । कार्यक्रममा कबिता संग्रहका लेखक मधुसूदन घिमिरेले गणतन्त्र दिवसको अवसरमा लेखेको आगाे शिर्षककाे कबिताघरको आगाे बाल्न निस्केका बामुढाे बनेर फर्किएछन्बाःतिमीले… पुरा पढौ