बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन नजिकिए संगै बागलुङ जिल्लामा प्रमुख राजनीतिक दलहरू चुनावी गठबन्धन गर्ने तयारीमा लागेका छन् । नेपाली कांग्रेस पार्टी ,नेपाल कम्युनिस्ट पार्टी माआेवादी केन्द्र , राष्ट्रिय जनमाेर्चा ,नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी र जनता समाजवादी पार्टी नेपालले बैशाख ३० गतेहुने स्थानीय तहको निर्वाचनमा चुनावी गठबन्धन गर्नका लागि संयुक्त बैठक शुरू गरेको नेपाली कांग्रेस पार्टीका सभापति जीत बहादुर शेरचनले बताउनुभयो । बागलुङ जिल्लाकाे ४ वटा नगरपालिका र ६ वटा गाउँ पालिका मा जिल्ला क्रियाशील ५ वटा…
पुरा पढौ