बागलुङ नगरपालिका ४ पाखाथरमा करिव ४२ लाखको लागतमा लिफ्टिङ खानेपानी आयोजना निर्माण सम्पन्न भएको छ । बागलुङ नगरपालिका र स्थानीयको आर्थिक सहयोगमा पाखाथर सामुदायिक खानेपानी तथा सरसफाई उपभोक्ता समितिले निर्माण गरेको लिफ्टिङ खानेपानी आयोजनाको सोमबार उद्घाटन गरिएको छ । आयोजनाको बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्का,बागलुङ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पुरुषोतम सापकोटा, वडा नम्वर ४ का वडा अध्यक्ष कुमार विक्रम क्षेत्री, नगर कार्यपालिका सदस्य धनमाया शर्माले संयुक्त रुपमा उद्घाटन गर्नु भएको थियो । उद्घाटन कार्यक्रममा बोल्दै नगर उपप्रमुख राजु खड्काले बस्तीदेखि…
पुरा पढौ