लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस बागलुङमा विभिन्न कार्यक्रम गरि मनाइएको छ । जिल्ला प्रशासन कार्यालय बागलुङले आयोजना र जिल्ला प्रहरी कार्यलय तथा विभिन्न संघ सस्थाको साझेदारीमा लागू औषध दुरुपयोग तथा अवैध ओसार पसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस सप्ताहव्यापी कार्यक्रम गरि मनाइएको हो । दिवसको अवसरमा सोमबार बागलुङमा प्रभावफेरी कार्यक्रम गरि समापन गरिएको थियो । समिटचोकबाट सुरु भएको ¥याली लोकतान्त्रिक चोक, जिप पार्क, शिव धारा चोक, लालिगुराँस चोक, जिल्ला प्रशासन कार्यलय, पेन्सन क्याम्प हुदै चिप्लेलि बस पार्कमा पुगेर समापन…
पुरा पढौ