काठमाडौ ,गुठी ऐन समयमै नआएको कारण अस्तब्यस्त बन्दै गएको गुठी संस्थानले ठूलो समस्याका बिच संस्थानकाे ६० आैं बार्षिकाेत्सव एक कार्यक्रम बिच काठमाडौं त्रिपुरेश्वरमा सम्पन्न भएको छ ।अहिले जताततै गुठीको गुठी संस्थानकाे ६०आैं बार्षिकाेत्सव समारोहमा भूमि व्यवस्था, तथा सहकारी मन्त्री रन्जिता श्रेष्ठले उद्घाटन गर्दै गुठी संस्थानमा धेरै खालका समस्या यथावत रहेको कुरा आफुलाइ जानकारी भएको यहाँ गर्न पर्ने काममा सरकारलाई जिम्मेवार बन्ने ,गुठी संस्थानले आगामी दिनमाआफुलाइ ताेकिएकाे जिम्मेवार निभाउनु पर्ने बताए । संस्थालाई चाहिने ऐन नियम समयमा नआउदा संस्थान संचालनमा समस्या रहेको…
पुरा पढौ