काठमाडौं / नयाँ गठबन्धन अनुसार सरकार गठन भएपछि
संवैधानिक परिषद्को बैठक बालुवाटारमा सुरू भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहान बैठक शुरू भएको छ ।समसामयिक बिषयमा छलफल हुने जनाएको छ ।

-

हिडन खबर
चैत्र १८ गते २०८० मा प्रकाशित