
काठमाडौं / प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहित शीर्ष नेताको बैठक, बालुवाटार शुरू भएको छ । बालुवाटारमा भएको शीर्ष नेताहरूको बैठकमा नेपाली कांगेसका सभापति शेरबहादुर देउवा ,नेकपा एमाले अध्यक्ष केपी शर्मा आेली सहभागी भएका छन् ।समसामयिक बिषयमा छलफल हुने छ ।












