बागलुङ, असोज १० – बागलुङ प्रहरीले अश्लील तथा अभद्र व्यवहार गरेको आरोपमा दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार बागलुङ नगरपालिका–३ स्थित लेखानी मेडिकल हलमा औषधि किन्ने बहानामा पुगेका दुई भारतीय नागरिकले विभिन्न किसिमका अश्लील तथा अभद्र व्यवहार प्रस्तुत गरेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको हो। प्रहरीका अनुसार पक्राउ पर्नेमा भारत, उत्तर प्रदेश, अमरोहा जिल्ला, रोझो गाउँ, रहियापुर पोष्ट मखदुमपुर बस्ने २१ वर्षीय राजिव र भारत, उत्तर प्रदेश, मिरापुर, मिरगञ्ज, रामपुर बस्ने २५ वर्षीय सोनु रहेका छन्। उनीहरूलाई…
पुरा पढौ