एमाले र राप्रपा नेपालबीच चुनावी तालमेल, राप्रपाले सुर्य चिन्ह लिएर उठ्ने

अखिल नेपाल महिला संघको जिल्ला सम्मेलन शुरू

बागलुङमा नयाँ वर्ष विशेष मेला

महायज्ञकाे तयारी पूरा पाँच ठाउँमा एकसाथ महायज्ञ हुदै

ट्याक्टर दुर्घटनामा चालकको मृत्यु
बागलुङ जिल्लाकाे निसीखोला गाउँपालिका स्थित मध्यपहाडी लोकमार्गमा मंगलबार बिहान ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । रुकुमबाट बागलुङको बुर्तिवाङ तर्फ आउदै गरेको रा १ त ४११६ नम्बरको ट्याक्टर निसीखोला गाउँपालिका–६ रितिवाङमा अनियन्त्रित भइ दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । पूर्वी रुकुम पुथा उत्तरगंगा गाउँपालिका–१३ वस्ने २४ वर्षका चालक सुरेन्द्र गुरुङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी इन्द्र बहादुर रानाले बताए । यस्तै सोही स्थानकै सह–चालक प्रचण्ड शेरचन सामान्य घाइते भएकाछन् ।
पुरा पढौ
बागलुङमा आयोजित ऐतिहासिक चैते दसैं मेला सम्पन्न

काठेखाेला गाउँ पालिकाकाे अध्यक्षमा एमालेका ४ उपाध्यक्षमा २ जनाको दावी

बागलुङ नगरपालिका: नगर प्रमुखमा एमालेका ६ जनाकाे दाबी पेश

लुम्बिनी प्रदेशमा पाँच दलिय गठबन्धनको बैठक सुरू

चैते दशै मेलामा रमाइलो मेला र ब्यापारी स्टल
स्थानीय उत्पादनमा समेत नगरपालिकाकाे कर




