समाचार

नागढुङ्गा सुरूङमार्ग नेपाली माटो सुहाउँदो

काठमाडौँ, ३ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वाधार विकासमा नागढुङ्गा सुरूङमार्ग नेपाली माटो सुहाउँदो नयाँ दस्तावेज हुने बताउनुभएको छ । नागढुङ्गा सुरूङमार्ग निर्माण आयोजनाको मुख्य सुरूङ ‘ब्रेक–थ्रु’ भएको अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नेपालको भौगोलिक बनौटका आधारमा सुरूङमार्ग निर्माणलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । राष्ट्रिय गौरवका आयोजना र राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाहरूको निर्माण कार्य समयमै सम्पन्न गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “मैले प्रत्यक्ष रूपमा आयोजनाको समस्या समाधान र सहजीकरणका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट आयोजनाहरूको ‘भर्चुअल… पुरा पढौ

प्राज्ञिकहरूको प्रधानमन्त्रीलाई धन्यवाद : ‘मेरिटोक्रेसी लागू गर्नुभयो, खुसी छौँ’

वैशाख ३, काठमाडौँ। त्रिभुवन विश्वविद्यालयमा उपकुलपति, शिक्षाध्यक्ष र रजिष्टार मेरिटोक्रेसीका आधारमा नियुक्त गरेकोमा खुसी व्यक्त गर्दै प्राध्यापक एवं प्राज्ञिकहरूले सामूहिक रूपमा धन्यवाद व्यक्त गर्नुभएको छ। सोमबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग बालुवाटारमा भेट गर्दै उहाँहरूले खुला प्रतिस्पर्धाबाट पदाधिकारी नियुक्ति गरेसँगै विश्वविद्यालयको प्राज्ञिक छविमा सकारात्मक सन्देश गएको बताउनुभयो। भेटमा प्रधानमन्त्री प्रचण्डले आफू विश्वविद्यालय र शिक्षा क्षेत्र सुधारमा गम्भीर भएको जानकारी दिँदै मेरिटोक्रेसीको अवधारणा थप दृढताका साथ बाँकी ठाउँहरूमा पनि अवलम्बन गरिने बताउनुभयो। प्रधानमन्त्रीले भन्नुभयो, ‘‘विश्वविद्यालय सुधार्ने हो भने मेरिटोक्रेसीको कुनै बिकल्प… पुरा पढौ

विश्वद्वीप पाण्डे माओवादी केन्द्रमा फर्किए

वैशाख ३, काठमाडौँ। नेपाल समाजवादी पार्टीका केन्द्रीय राजनीतिक समितिका सदस्य (केन्द्रीय सदस्य) विश्वद्वीप पाण्डे माओवादी केन्द्रमा फर्किएका छन्। पाण्डेलाई सोमबार बिहान प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा स्वागत गर्नुभएको थियो। डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपाल हुँदै हाल नेपाल समाजवादी पार्टीमा क्रियाशील रहँदै आएका थिए। सोमबार बिहान उनी माओवादी केन्द्रमा फर्किएका हुन्। पुरा पढौ

सुनिल गिरीको कालीगड सार्वजनिक

काठमाडौं । गायक सुनिल गिरीले नयाँ गीत ‘कालीगड’ सार्वजनिक गरेका छन्।  नेपाली सांगीतिक क्षेत्रमा निरन्तर रुपमा सक्रिय रहेका गायक गिरी प्राय: आफ्नो नयाँ शैली मार्फत दर्शक तथा श्रोतामाझ आउने गरेका छन् । यस्तैमा, गायक गिरीले नयाँ वर्षको अवसर पारेर शनिबार सार्वजनिक गरेको गीतमा उनीसँगै गायिका मेलिना राईको स्वर छ। उनले सार्वजनिक गर्ने फरक फरक शैलीका गीतले दर्शकको साथ पाउँदै आएका छन् । ‘को होला त्यो’ फ्रेम्ड गायक उनको यो गीत लोक फिल्मी शैलीमा छ। गीतको शब्द तथा संगीत रचना उनकै हो। ‘‘यो… पुरा पढौ

नयाँ भर्सनमा जुना श्रीष मगरकाे खाेली रसायाे

काठमाडौ / कुनै समयकाे चर्चित लोकगीत ‘खोली रसायो’ नयाँ भर्सनमा आएको छ । यस गीतलाई नयाँ भर्सनमा गायिका जुना श्रीस मगर र अम्बर विरही गुरुङले बजारमा ल्याएका हुन् । नया बर्षकाे आगमन संगै खाेलि रसायाे माैलिक गितले आम दर्शक श्राेताकाे माया पाउनेमा गायिका जुना श्रीस ढुक्का छिन । मौलिक भेष भुषामा नेपालकाे लाेक संस्कृतिलाई जगेर्ना गर्ने साेचका साथ निर्माण गरिएकाे म्युजिक भिडियाे निकै उत्कृष्ट बनेकाे छ । अमर बिरही गुरूङकाे शब्द संगितमा जुना श्रिस मगर अग्रज अमर बिरही गुरूङकाे आवाजमा… पुरा पढौ

मालिका सेवा समाज बागलुङद्वारा शुभकामना आदान प्रदान

बागलुङ । मालिका सेवा समाज बागलुङको आयोजनामा नयाँ वर्ष २०८१को शुभकामना आदान प्रदान तथा क्यालेण्डर विमोचन कार्यक्रम सम्पन्न भएको छ। समाजले मालिकाका धार्मिक तथा पर्यटकीय क्षेत्रहरु समावेश गरि प्रकाशन गरेको क्यालेण्डर नयाँ वर्षको शुभकामना आदान प्रदान कार्यक्रम गरि विमोचन गरिएको हो । कार्यक्रममा गण्डकी प्रदेश सभाका निवर्तमान सदस्य इन्द्रलाल सापकोटाले नयाँ वर्षमा आफूमा भएका खराव पक्ष छोडेर नयाँ संकल्प गर्न सके जिवन उल्लासमय बन्ने बताउनु भयो । पछिल्ला समय नेपालीहरुले आफ्ना असल संस्कार सस्कृति र रितिरिवाज भुल्दै गएको भन्दै सस्कार… पुरा पढौ

नेपाली फिल्म भिजिट भिसा निर्माणकाे घाेषणा

काठमाडौं । नयाँ वर्ष २०८१ सालको अवसर पारेर नयाँ फिल्म नेपाली फिल्म ‘भिजिट भिसा’ निर्माणको घोषणा गरिएको छ । छत्रेश्वरी म्यानेजमेन्टको ब्यानरमा निर्माण हुने पारिवारिक सोसल ड्रामामा कथामा निर्माण हुने फिल्मको थिम पोस्टर सार्वजनिक गर्दै निर्माण घोषणा गरिएको हो । पहाडको खोँच, खोँचमा कुहिरो । पहाडमा हिमाली क्षेत्रमा पाइने बोटविरुवाले हिमाली क्षेत्रको संकेत गरेको छ । दुई पहाडको खोँचमा बस्ती । बस्ती यति पुरानो छ । लाग्छ यो प्राचिन बस्ती हो । बस्तीका घर पुराना भइसकेका छन् । जीर्ण बनेका घर… पुरा पढौ

समाजवादी संस्कृतिको दिशाबोध गर्नुपर्नै

वैशाख १, काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले संविधानले परिलक्षित गरेको समाजवादी राज्य निर्माणका निम्ति समाजवादी संस्कृतिको दिशाबोध अनिवार्य भएको बताउनुभएको छ। शनिबार दिउँसो सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) ले काठमाडौँमा आयोजना गरेको शुभारम्भ सांस्कृतिक साँझ २०८१ मा संक्षिप्त मन्तव्य राख्दै प्रधानमन्त्रीले उक्त कुरा बताउनुभएको हो। सम्बोधनमा प्रधानमन्त्रीले भन्नुभयो, “नेपाली जनताको त्याग र बलिदानको संविधानले समाजवादउन्मुख राज्य निर्माणको सङकल्प गरेको छ। तसर्थ, समाजवादको आधार तयार पार्नका निम्ति सांस्कृतिक रूपान्तरण र समाजवादी संस्कृतिको दिशाबोध आधारभूत शर्त हो। त्यसका निम्ति समाजवादी संस्कृति निर्माणका पक्षमा… पुरा पढौ

नयाँ बर्ष २०८१ काे अवसरमा प्रधानमन्त्री शुभकामना

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ बर्ष २०८१ काेअवसरमा शुभकामना ब्यक्त गर्नुभएको छ ।नयाँ बर्षकाे दिन शुभकामना सन्देश प्रकाशित गरि स्वदेश र बिदेशमा रहनु हुने सम्पूर्ण नेपालीमा सुख शान्तिकाे कामना गर्नुभएको छ ।आज प्रधानमन्त्री दाहालले प्रकाशित गर्नुभएको शुभकामना सन्देशमा भन्नुभएको छ । विक्रम संवत् २०८० पूरा भई नयाँ वर्ष वि.सं. २०८१ प्रारम्भ भएको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिका साथै उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । नयाँ वर्षको सुरूआतसँगै हामी सबै नेपालीमा नयाँ… पुरा पढौ

नेकपा एमाले बागलुङको अध्यक्षमा हिरा केसी सर्वसम्मत

बागलुङ/ नेकपा एमाले बागलुङको अध्यक्षमा हिराबहादुर केसी सर्वसम्मत चयन भएका छन् । बागलुङ सदरमुकाममा जारी दशौं अधिबेशनबाट केसी दोस्रो कार्यकालका लागि अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । अध्यक्षमा उमेद्वारी दर्ता गरेका नेकपा एमाले गण्डकी प्रदेश कमिटिका पस्र्व सदस्य हरिनारायण गौतमले उमेद्वारी फिर्ता लिएपछि केसी सर्वसम्मत अध्यक्ष भएका हुन् । उपाध्यक्षमा बिष्णु भुसाल सर्वसम्मत रूपमा चयन भएका छन् उपाध्यक्षमा भुसालको मात्रै उमेद्वारी परेको थियो । यसअघि उनी जिल्ला सचिव थिए । उपसचिवमा पनि सर्वसम्मत धन बहादुर परियार र करमती पुन चयन… पुरा पढौ