समाचार

जैमिनी नगरमा गठबन्धन र एमालेका उमेदवार बिच प्रतिस्पर्धा

बैशाख ३० गतेहुने स्थानीय तहको निर्वाचन आउन केही दिनमात्र बाकी हुदै गर्दा बागलुङ जिल्लाकाे दक्षिण जैमिनी नगरपालिकामा निर्वाचन पेचिलाे बन्दै गइरहेको छ । नगर प्रमुखमा गठबन्धनदलबाट राजमाेका नरबहादुर पुन र एमालेबाट लिला राना चुनावी प्रतिस्पर्धा गरिरहेका छन् ।यसपटकको निर्वाचनमा कांग्रेस ,माआ‌ेवादी केन्द्र ,राजमाे र एकीकृत समाजवादीकाे संयुक्त गठबन्धन भएको कारण निर्वाचन आफ्नो पक्षमा आउने आकलन गठबन्धनदलले गरिरहेकाे छ । एमालेले पनि यसपटक चुनावी प्रतिस्पर्धा राम्रोसँग हुने आकलन गरेको छ ।यसपटक कसले बाजि मार्छ भन्ने कुरा हेर्न अब केही दिन कुर्नुपर्ने… पुरा पढौ

बडीगाड गाउँपालिकामा गण्डकी र राजन बिच प्रतिस्पर्धा

बागलुङ - बैशाख ३० गते हुने निर्वाचन आउन मात्रै केही दिन बाकी हुँदै गर्दा बागलुङ जिल्लाकाे पश्चिम बडीगाड गाउँपालिकामा चुनाव झन भन्दा झन पेचिलाे बन्दै गइरहेको छ । यसपटकको निर्वाचनमा ५ दलीय गठबन्धन बाट गाउँपालिकाकाे अध्यक्षमा नेपाली कांग्रेसका गण्डकी थापा अधिकारी र नेकपा एमालेका राजन पाइजा चुनावी अभियान लागेका छन् । यस्तै उपाध्यक्षमा राजमाेका भीमसेन वन ,एमालेका मिनकुमारी माझी चुनावी मैदान उत्रिएका छन् । २२हजार १ सय ५३ मतदाता १० वटा वडा रहेको बडीगाड गाउँ पालिकामा बैशाख ३० गते हुने… पुरा पढौ

गलकाेट नगरपालिकामा गठबन्धन र एमाले आमनेसामने

बैशाख ३० गतेहुने स्थानीय तहको निर्वाचन निजिकिए संगै गलकाेट नगरपालिकामा चुनावी चहलपहल ह्वात्तै बढेको छ ।११ वटा वडा रहेको गलकाेट नगरपालिकामा २४४८६ मतदाताले यसपटकको निर्वाचनमा आफ्नो मत प्रयोग गर्दै छन् ।नगर प्रमुखमा गठबन्धन दलको तर्फबाट नेपाली कांग्रेसका भरत शर्मा गैरे र उप प्रमुखमा माआ‌ेवादी केन्द्रका फमलाल नीउरे ,नेकपा एमाले बाट नगर प्रमुखमा पूर्णबहादुर काउचा घर्ती ,र नगर उप प्रमुखमा एमालेका रूपा विक चुनावी मैदानमा छन् । यसपटकको निर्वाचनमा नेपाली कांग्रेस ,नेकपा माआ‌ेवादी केन्द्र ,राष्ट्रिय जनमाेर्चा ,र एकीकृत समाजवादी काे संयुक्त… पुरा पढौ

सबै आकाँक्षीको साझा प्रस्तावमा पुनः उम्मेदवार भएको हुँ पौडेल

बागलुङ नगरपालिकामा पाँच बर्ष मेयर बनेर संघीयताको पहिलो कार्यकाल पुरा गरेका जनकराज पौडेल पुनस् मेयर पदमा उम्मेदवार बनि चुनावी मैदानमा छन् । के भन्छन त नेकपा एमाले र राप्रपा नेपालबाट मेयर पदमा उम्मेदवार बनेका जनकराज पौडेल । मेयरका उम्मेदवार पौडेल सँग हिडन खबरकर्मी सुवास आचार्यले गरेको कुराकानी । पुरा पढौ

एक बुथ १०० युथ परिचालन गर्दै तरुणदल बागलुङ

नेपाली काँग्रेसको भातृ संस्थाको रुपमा रहेको नेपाल तरुणदल बागलुङले जिल्लाका दश वटै स्थानिय तहमा एक बुथ १०० युथको अवधारणा ल्याएको छ । तरुणदलले गठबन्धनका उम्मेदवारलाई विजयी गराउन सो अवधारण ल्याएको हो । वैशाख ३० गते सम्पन्न हुन गैरहेकोे निर्वाचनमा नेपाली काँग्रेसले अबलम्बन गरेको एक बुथ १०० युथको अवधारणा अनुसार सवै वडामा सोही अनुसार व्यवस्थापन गर्न जिल्ला भर निर्देशन गरिएको नेपाल तरुणदल बागलुङका अध्यक्ष उमाकान्त शर्मा बाबुले जानकारी दिए । शर्माले संविधानको रक्षा, लोकतन्त्रको संस्थागत विकास र समुन्नत नेपाल निर्माणको अभियानमा… पुरा पढौ

बागलुङमा नमुना मतदान

आसन्न वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि बागलुङमा नमुना मतदान गरिएको छ । शनिबार जिल्ला निर्वाचन कार्यालय बागलुङले बदर मत कम गर्न जिल्ला सदरमुकाममा रहेको धौलागिरी बहुमुखी क्याम्पसको प्राङ्गणमा नमुना मतदान गरिएको हो । जिल्लामा खटिने निर्वाचन अधिकृत र साहयक निर्वाचन अधिकृतहरुलाई प्रशिक्षण पश्चात् क्याम्पसमा जिल्लामा क्रियासिल सञ्चारकर्मीहरु सहित राजनैतिक दलका प्रतिनिधिहरुलाई नमुना मतदान गरिएको हो । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सात ठाँउमा छाप लगाउनु पर्ने भएकाले मत बदर कम गर्न नमुना मतदान गरिएको बागलुङ… पुरा पढौ

बागलुङ कुँडुलेमा श्री बृहद् ब्रह्मयज्ञ समापन

बागलुङ नगरपालिका वडा नम्बर ४ कुँडुले फेदीको श्रीधराचार्य शालग्राम संग्रहालय ,तिरूपतिबालाजी धाममा संचालित बृहद् -ब्रह्मयज्ञ समापन भएको छ । बिश्वब्यापी महामारीको रूपमा फैलिएको काेराेना भाइरस काेभिड १९ काे कारण संसारकै एकमात्र पवित्र शालग्राम संग्रहालय संगै दुई बर्ष अघि निर्माण सम्पन्न भएको श्रीरंगवैकटेश मुक्तिनारायण मन्दिरकाे उद्घाटन कार्य राेकिएकाे थियो । मन्दिरकाे उद्घाटन ब्रह्मयज्ञकै अवसरमा गरिएकाे स्वामी ऋषि प्रपान्नाचार्यले बताउनुभयो । शालग्राम संग्रहालय प्रवेश गर्ने मुख्य द्वार बाघकाे आकृति झल्किने बाघको मुर्ति बनाएर बागलुङ घुम्न आउने धार्मिक पर्यटकलाई आकर्षित गर्ने निर्माण गरिएको… पुरा पढौ

जीवन आचार्य र शशि कपुर श्रेष्ठ पछि हटे

बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा बागलुङ नगरपालिकाकाे नगर उप प्रमुख पदमा उमेदवारी दिएका एकीकृत समाजवादीका उमेदवार जीवन आचार्यले उमेदवारी बाट पछि हटेका छन् । यस्तै बागलुङ नगरपालिका वडा नम्बर २ काे वडा अध्यक्षमा स्वतन्त्र रूपमा उमेदवारी दिएका शशि कपुर श्रेष्ठले बिज्ञप्ती प्रकाशित गरि ५ दलीय गठबन्धन दलका उमेदवारलाई सहयोग गर्ने वचन बद्वताका साथ आफू पछि हटेको हिडन खबर लाई बताउनुभयो । बागलुङ जिल्लामा १० वटा पालिकाकाे नगर प्रमुख ,उप प्रमुख ,अध्यक्ष उपाध्यक्ष र वडा अध्यक्ष लगायतका पदमा ५… पुरा पढौ

जलजला गाउँपालिका: के भन्छन अध्यक्षका उम्मेदवार राजु आचार्य

स्थानीय तहको निर्वाचन आउन केही दिन मात्र बाँकी छ ।आफ्नो पक्षमा मत बटुल्न उम्मेदवार र नेताहरू मतदाताको घरघरमा डुलिरहेका छन् । 'मेरा एजेन्डा जन पक्षीय छन, मलाई भोट दिनुहोस्, म नै हो बिकास गर्ने उम्मेदवार भन्दै आ-आफ्नै पक्षमा वकालत गर्दै मत मागिरहेका छन् ।आम मतदाताहरुलाई कुन उम्मेदवार ठिक हो भन्नै छुट्याउनै हम्मेहम्मे परिरहेको छ ।यसै क्रममा हिडन खबर अनलाइनले उम्मेदवारका एजेन्डा र कार्यान्वयन गर्ने आधार सहित 'उम्मेदवार सँग जनताका प्रश्न' कार्यक्रम सञ्चालन गर्ने लक्ष्यका साथ पर्वत जिल्लाको जलजला गाउँपालिकामा सत्तारूढ… पुरा पढौ

काँग्रेसको तरुण परिचालन समितिको सदस्यमा पर्वतका हमाल र भुसाल

पर्वत /स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा नेपाली काँग्रेसका यूवा नेता विप्लवजंग हमाल तथा नेतृ मुना भुसाल लाई स्थानीय तहको निर्वाचनका लागि केन्द्रीय तरुण परिचालन समिति’ मा मनोनित हुनुभएको छ । जिल्लाको जलजला गाउँपालिका घर भई नेपाली काँग्रेसको राजनीतिमा सक्रिय रहेका हमाललाई केन्द्रीय तरुण परिचालन समितिमा मनोनित गरिएको हो। यस्तै काँग्रेसको सक्रिय राजनीति सक्रिय रहेकी यूवा नेतृ भुसाल पनि मनोनित हुनुभएको छ । पर्वतबाट सदस्य बनेका हमालले संबिधान र लोकतन्त्रको रक्षाको लागि काँग्रेस तथा गठबन्धनको नेतृत्वमा स्थानीय सरकार बन्नुपर्ने बताउँदै यूवाहरुलाई… पुरा पढौ