समाचार

सुनपानीदेखि प्रसिद्ध घुम्टे लेक चढ्ने पदमार्ग सर्वे ।

सुरेश छन्त्याल बागलुङकाे गलकाेट नगरपालिका १० अन्तरर्गत सुनपानी देखि प्रसिद्ध घुम्टे लेक चढ्ने पदमार्ग निर्माणका लागि सर्वे गरिएको छ। गलकाेट नगरपालिकाबाट प्रधानमन्त्री स्वराेजगार कार्यक्रम अन्तर्गत रु ५ लाख बजेटबाट सुनपानीदेखि घुम्टे लेकसम्म जाने पदमार्ग मध्य गलकाेट नगरपालिका १० पाण्डबखानीका वडा सचिव ठाकुर तिमिल्सिना, सव इन्जिनियर पवन वली, टाेल विकास संस्था सुनपानीका अध्यक्ष गंगा घर्ती पुन, टाेल विकास संस्था सुनपानीका उपाध्यक्ष खगप्रसाद घर्ति, घुम्टे साँस्कृतिक तथा प्राकृतिक संरक्षण मञ्च पाण्डबखानीका सचिव दिप घर्ती, पत्रकार सुरेश छन्त्यालकाे टाेलिले ७ सय मिटर बाटाेसर्वे… पुरा पढौ

बागलुङ उद्योग बाणिज्य संघको अध्यक्षमा ४ जनाकाे उमेदवारी

बागलुङ।सम्पुर्ण ब्यापारी ब्यबसायीहरूकाे साझा संस्था बागलुङ उद्योग बाणिज्य संघको असार ४ गते हुने१८ आ‌ैं अधिवेशनबाट नयाँ नेतृत्वकाे लागि ४ जना ब्यवसायीले आफ्नो उमेदवारी दर्ता गरेका छन् । संघको अध्यक्षकाे लागि नेपाल उद्योग बाणिज्य महासंघका पुर्व केन्द्रीय सदस्य निर्माण कुमार श्रेष्ठ बासु ,संघका वर्तमान महासचिव नरेश कडेल ,संघका प्रथम उपाध्यक्ष राजन कुमार शाक्य ,र संघ वर्तमान कार्यसमिति सदस्य शशि कपुर श्रेष्ठले आआफ्नो उमेदवारी दर्ता गरेका छन् । बागलुङ उद्योग बाणिज्य संघको नेतृत्व यसपटक सर्वसम्मत बनाउने भनेर ब्यवसायीहरू बिच विभिन्न चरणमा छलफल… पुरा पढौ

बागलुङ उद्योग वाणिज्य संघ सदस्यमा जसपा निकट ५ व्यावसायीको दाबी

बागलुङ बजारका व्यावसायीलाई चुनावी सर्गर्मिले छुन थालेको छ ।बागलुङ उद्योग वाणिज्य संघको १८ औं अधिवेशनका लागि नेतृत्व तह लगायत सदस्य पदमा उम्मेदवारी घोषणा गर्ने क्रम बढेको छ । संघको अधिवेशन आउन १ हप्ता बाँकी रहँदा बजारका हरेक व्यावसायीलाई चुनावी रौनकले तताएको छ । यसैबीच संघको सदस्य पदमा जनता समाजवादी पार्टी सम्बद्ध उद्योग व्यापार संघका केन्द्रीय सदस्य एक बहादुर केसी(संगम)को खुल्ला सदस्य पदका लागी उम्मेदवारीमा दाबी रहेको बताउनुभयो । आफुसहित पार्टीको तर्फबाट ५ जनाको उम्मेदवारी रहने केसीले बताउनुभयो ।वाणिज्य संघको सदस्य… पुरा पढौ

सरसफाइ अभियानमा जुटे बागलुङका युवा

बागलुङ बसपार्क बाट दिनहुँ दर्जनौं ठूलो सवारीसाधन राजधानी लगायत देशको प्रमुख शहरमा गुड्ने गर्छ बसमा यात्रा गर्ने यात्रुहरूले जथाभावी रूपमा फाल्ने पानीका खाली बाेटल देखि अन्य सामाग्रीका कारण बसपार्क फाेहाेर तथा दुर्गन्धित बन्दै गइरहेको समयमा बागलुङका सचेत युवाहरू सरसफाइ अभियान जुटेका छन् । बागलुङ ।स्वच्छ वातावरण स्वस्थ नेपाली भन्ने मुल नारा साथ गुठी युवा क्लबले बागलुङ सदरमुकाममा रहेको बसपार्क एरियामा सरसफाइ कार्यक्रम गरेको छ । बागलुङ नगरपालिका वडा नम्बर ३ काे सबैभन्दा ब्यस्त एरिया बागलुङ बसपार्कमा महिनाै देखि उठ्न नसकेको… पुरा पढौ

बाबुराम–सरस्वती बज्राचार्य स्मृति पुरस्कार जनगायक शर्मा र ज्ञानोदय बुद्ध बिहारलाई

जनगायक जीवन शर्मा यहाँ स्थापित ‘कलाकार बाबुराम–सरस्वती बज्राचार्य स्मृति पुरस्कार’बाट पुरस्कृत हुनुभएको छ । शुक्रबार पुरस्कार कोषद्वारा आयोजित समारोहमा बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष युवराज राजभण्डारीले शर्मालाई रु। २० हजार राशिसहित दोसल्ला र प्रमाणपत्र प्रदान गर्नुभयो । सङ्गीत साधनाका माध्यमबाट श्रमजीवी जनता तथा न्याय र समानताका पक्षमा आवाज उठाएबापत शर्मालाई पुरस्कृत गरिएको कोषका अध्यक्ष काजी रोशनले बताउनुभयो । पुरस्कार ग्रहणपछि बोल्दै शर्माले आफ्नै जिल्लामा सम्मानित हुन पाउँदा गौरवको अनुभूति भएको बताउनुभयो । “पुरस्कारले प्रेरणा र उर्जा थपेको छ”, उहाँले भन्नुभयो,… पुरा पढौ

सार्वजनिक शौचालय ब्यवस्थापन गर्दै बागलुङ नगरपालिका

बागलुङ सदरमुकाममा सार्वजनिक शाैचालय नभइ सर्वसाधारणले दिनहुँ कस्त भाेग्न बाध्य भइरहेको समयमाकाठमाडौ महानगरपालिकाका मेयर बालेन्द्र साहको आव्हानमाबागलुङका एकजना ब्यवसायीले त्यसलाई साथ दिएर अगाडि बढेका छन् । बागलुङ नगरपालिकाले दुईवटा सार्वजनिक शाैचालय ब्यवस्थापन गर्ने योजना बनाएको छ । काठमाडौ महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन (बालेन्द्र) साहको आह्वानमा साथ दिँदै निजी होटल, रेष्टुरेन्ट र निजी कार्यालयहरुले आफ्नो शौचालयलाई सार्वजनिक प्रयोगका लागि खुला गर्न आाव्हान गरे संगै बागलुङमा समेत त्यसको प्रभाव परेको छ । जिम्मेवार नेपाली म भन्ने नारा साथ स्यातार ट्रेनिङ प्रालिले बागलुङ… पुरा पढौ

जिसस बागलुङको प्रमुख जनमोर्चाका थापा र उपप्रमुख नेकपा(एकीकृत समाजवादीका) शर्मा सर्वसम्मत

जिल्ला समन्वय समिति बागलुङको प्रमुखमा रास्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष अम्मर थापा चयन हुनुभएको छ ।त्यस्तै उपप्रमुखमा नेपाल कम्युनिस्ट पार्टी(एकीकृत समाजवादी) बागलुङका जिल्ला सदस्य होमनाथ शर्मा चयन हुनुभएको छ । जिल्ला समन्वय समितिको निर्वाचन कार्यतालिका अनुसार बिहिबार दुई बजेसम्म सत्ता गठबन्धनका उम्मेदवार बाहेक कसैको पनि उम्मेदवारी नपरेकाले प्रमुख र उपप्रमुखसहित ९ जना सदस्य पाँच दलीय गठवन्धनकै उम्मेदवार सर्वसम्मत चयन भएका सहायक निर्वाचन अधिकृत गंगाधर सापकोटाले जानकारी दिनुभयो । समितिको सदस्यहरुमा नेपाली कांग्रेसको तर्फबाट हरिकला पौडेल, कौशिला विक, टेक बहादुर अर्गेजा, पदम… पुरा पढौ

साउन १ देखि सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य छैन

-काठमाडौँ । यातायात व्यवस्था विभागले साउन १ गतेबाटै सडकमा गुड्ने सबै सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य नभएको स्पष्ट गरेको छ । मंगलबार विज्ञप्ति जारी गरी विभागले साउन १ गतेबाट सडकमा गुड्ने सबै सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने आशय विभागको नरहेको जनाएको हो । विज्ञप्तिमा भनिएको छ, ‘इम्बोस्ड नम्बर प्लेट जडान ऐच्छिक विषय पनि होइन । सीमित समयमा कार्य पुरा गर्नका लागि आगामी दिनमा यो कार्यको गति तीब्र हुन जरुरी छ, सडकमा गुड्ने सबै सवारीमा साउन १ देखि… पुरा पढौ

एमाले नेता घनश्याम भुसाललाई कारबाही गर्न सिफारिस

काठमाडौं । एमाले स्थायी कमिटीका सदस्य घनश्याम भुसालले स्थानीय तहको निर्वाचनमा पार्टीले क्षति ब्यहाेर्नु पर्नुको पछाडि एमाले अध्यक्ष केपी शर्मा आ‌ेली नै प्रमुख कारक भएको भनेर आलोचना गरेपछि कार्वाहीकाे सुचिमा परेका छन् ।नेकपा एमालेको अनुशासन आयोगका अध्यक्ष केशव बडालले स्थायी कमिटी सदस्य घनश्याम भुसाललाई विधान बमोजिम कारबाही गर्न सिफारिस गरेको प्रष्ट पार्नुभएको छ । भुसालले पार्टी महाधिवेशन र अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरेकाले भुसाललाई पार्टी विधान बमोजिम कारबाही गर्न सिफारिस गरेको बताउनुभयो । ‘हाम्रो सचिवालयको बैठक बस्यो । बैठकले… पुरा पढौ

ध्वनि प्रदूषण गराउने मोटरसाइकल नियन्त्रण अभियानमा बागलुङ ट्राफिक

जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङले चर्को आवाज तथा स्वरुप परिवर्तन गरेर मोटरसाइकल चलाई ध्वनि प्रदूषण गराउने चालकलाई कारबाही थालेको छ। आफुखुसी स्वरुप परिवर्तन गरी चलाइएका एक सय भन्दा बढी मोटरसाईकलका चालक कारवाहीमा परेका छन् । विगत १ महिना देखी स्वरुप परिवर्तन गरी चलाइएका मोटरसाईकललाई नियन्त्रणमा लिइएर कारवाही गरेको हो । विशेष गरी पल्सर, क्रस फायर र बुलेट मोटरसाईकल कारवाहीमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यलय बागलुङका प्रमुख राजकुमार केसीले बताउनु भयो । आफु खुसी साइलेन्सर पाइप फेर्ने, साइलेन्सर पाइपमा प्वाल पारी… पुरा पढौ