काठमाडौं, असोज ११ । लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपाल अन्तर्गत बागमती एरियामा रहेका विभिन्न लायन्स क्लबहरूको लायन वर्ष २०२६/२७ को संयुक्त सपथग्रहण तथा पदस्थापन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा डिस्ट्रिक्ट गभर्नर लायन रमेश अधिकारी, सेकेन्ड भाइस डिस्ट्रिक्ट गभर्नर लायन हसनकुमार गोपाली, डिस्ट्रिक्ट चिफ एडभाइजर लायन मीनराज काफ्ले, डिस्ट्रिक्ट सेक्रेटरी लायन गणेश जिसी, मिसन १.५ चिफ लायन महाप्रसाद पाण्डे, चिफ एक्जुकेटिभ लायन सन्तोष सराफ, क्लस्टर चिफ लायन सुवर्ण कडेल, रिजन चेयरपर्सन लायन प्रेमप्रसाद शर्मा पौडेल, जोन चेयरपर्सन लायन…
पुरा पढौ