काठमाडौं, असोज ३ लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपाल अन्तर्गतका विभिन्न लायन्स तथा लियो क्लबहरूको संयुक्त आयोजनामा शनिबार काठमाडौंमा वृहत् रक्तदान कार्यक्रम आयोजना गरिएकाे छ। बढ्दो रगत अभावलाई न्यूनीकरण गर्दै बिरामीको जीवन रक्षा गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएकाे हो। "Donate Blood, Save a Life, Be Someone's Reason to Live" भन्ने मूल नारासहित आयोजना भएको कार्यक्रममा दर्जनौं स्वयंसेवी रक्तदाताको सहभागिता रहेकाे थियोे । रक्तदान कार्यक्रम लायन्स क्लब अफ काठमाडौं मनमैजु, काठमाडौं रोजमेरी, काठमाडौं हिमालय भिजन, काठमाडौं सिनर्जी, काठमाडौं मनमैजु युथ, काठमाडौं…
पुरा पढौ