स्वास्थ्य

चिकित्सा शिक्षा ऐनका संशोधनको माग गर्दै १९ दिन देखि माइतीघरमा आन्दोलनमा सांसदकाे ऐक्यबद्धता

राजेशचन्द्र राजभण्डारी सरकारले ल्याएको राष्ट्रिय चिकित्सक शिक्षा ऐनविभेदकारी भएको भन्दै संशोधनकाे माग गर्दैचिकित्सा शिक्षा सराेकार संर्घष समितिले १९ दिनदेखि आन्दोलन जारी राखेका छन् । देशमा भएका मेडिकल शिक्षालय संचालन हुन नसक्दा स्वास्थ क्षेत्र अस्तब्यस्त भएको भन्दै १९ दिनदेखि काठमाडौं माइतीघर मण्डलामा आन्दोलनमा जारी रहेको छ । आन्दोलनलाई राजनीति पार्टी विभिन्न चिकित्सक संघ संस्थाको तर्फबाट पनि ऐक्यबद्धता जनाउने क्रम बढेर गएको छ ।माइतीघर मण्डलामा आएर विभिन्न राजनीति पार्टीका सांसदहरूले अहिले भइरहेको चिकित्सा शिक्षाको बिषयमा आफ्नो धारणा राखेर सरकारले छिटोभन्दा छिटो समस्या… पुरा पढौ

बागलुङ नगर स्वास्थ्य संस्था तथा फार्मेसी संचालन कार्यविधि संशोधनको माग

बागलुङका औषधी व्यवसायीहरुले नगरपालिकाले ल्याएको बागलुङ नगर अस्पताल/स्वास्थ्य संस्था फार्मेसी सेवा संचालन कार्यविधि २०७८ लाई संशोधन गरि कार्यन्वयनमा लैजान माग गरेका छन् । बागलुङमा औषधी व्यवसायी संघको आयोजना र बागलुङ नगरपालिका स्वास्थ्य शाखाको समन्वयमा आयोजित अन्तक्रिया कार्यक्रममा व्यवसायीले यस्तो माग गरेका हुन् । बागलुङ नगरपालिकाले २०७८ सालमा तयार पारेको कार्यविधिमा केही कुराहरु संशोधन गर्न आवश्यक रहेको सहभागिले बताएका हुन् । अन्तराष्ट्रिय मापदण्डलाई आधार मानेर कार्यविधि निर्माण भएको भन्दै जिल्ला र भूगोल सुहाउदो बनाउनुपर्ने व्यवसायीले माग गरेका छन् । कार्यक्रममा बोल्दै… पुरा पढौ

बागलुङको बलेवामा खाद्य स्वच्छता तथा लागु औषध दुर्व्यसन सम्वन्धी जन सचेता कार्यक्रम सम्पन्न

बागलुङ नगरपालिका वडा नम्वर १४ नारायणस्थानमा विद्यार्थीहरुका लागि उपभोक्ता शिक्षा एवं खाद्य स्वच्छता तथा लागु औषध दुर्व्यसन सम्वन्धी जन सचेता कार्यक्रम सम्पन्न भएको छ ।राष्ट्रिय उपभोक्ता मञ्च बागलुङ आयोजना र बागलुङ नगरपालिका कार्यालय, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङको सहयोगमा कार्यक्रमम सम्पन्न भएको हो । कार्यक्रममा बागलुङ नगरपालिकाका नगर उप प्रमुख राजु खड्काले खाद्य शिक्षा र लागु औषध दुर्व्यसन सम्बन्धी सचेतना अभियान प्रभावकारी बनाउनु… पुरा पढौ

धौलागिरी अस्पतालको आयोजना भकुण्डेमा निशुल्क स्वास्थ्य जाँच तथा उपचार शिविर

बागलुङ नगरपालिका वडा नम्वर १० भकुण्डेमा निशुल्क स्वास्थ्य जाँच तथा उपचार शिविर सम्पन्न भएको छ । धौलागिरी अस्पताल बागलुङको आयोजना तथा बागलुङ नगरपालिका वडा नम्वर १० वडा कार्यालय, बागलुङ उद्योग वाणिज्य संघ, भकुण्डे स्वास्थ्य चौकी र शाक्य कल्याण समाज बागलुङको समन्वय तथा सहकार्यमा शिविर सम्पन्न भएको हो । शिविरमा २ सय ४२ जनाले स्वास्थ्य उपचार सेवा लिएका छन् । शिविरको अवसरमा १ सय २ जना हाडजोर्नी, ७८ जना पेट तथा छाती, ३० जना स्त्रीरोग र बागलबालिका तथा सर्जरी सम्वन्धी ३२… पुरा पढौ

गर्भवती महिलालाई स्वास्थ संस्थामा ल्याउन महिलाको फाेटाे फ्रेम झुण्डाउने ब्यवस्था

राजेशचन्द्र राजभण्डारी सरकारले स्वास्थ संस्थामा ४ पटक गर्भवती जाँच गर्ने महिलालाई भत्ता दिने ब्यवस्था गरेपनि त्यो कुरा प्रभावकारी हुन सकेको देखिदैन ।स्वास्थ संस्थामा गर्भवती चेकजाँच गर्न आउने महिलाको फ्रेम सहितको फाेटाे बनाइ त्यसमा गर्भवती जाँच कुन कुन समयमा गर्ने भन्ने कुरा लेखेर दिने निति बनाउन शुरू गरेको छ । गर्भवती महिला सुरक्षित रूपमा गर्भ जाँच गर्न आउने कम भएकाे भन्दै अबदेखि पहिलोपटक स्वास्थ केन्द्रमा आउने महिलाको फाेटाे फ्रेममा सबै नियम लेखेर दिने निति बनाउन थालेको छ । स्वास्थ्य कार्यालय बागलुङकाे… पुरा पढौ

बिश्व रेडक्रस दिवस , बागलुङमा रगतको अभाव हुन नदिन रक्तदान

रगतको अभाव हुन नदिने उदेश्यले नेपाल रेडक्रस सोसाइटी बागलुङले बिश्व रेडक्रस दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरि रगत संकलन गरेको छ । कुनै बिरामीको रगत अभावका कारण मृत्यु हुन नपरोस भन्ने उदेश्यले सामाजिक संघसंस्थाले आयोजना गर्ने रक्तदान कार्यक्रमले धेरैलाई राहत मिल्दै आएको छ । मे ८ तारिक अर्थात विश्व रेडक्रस दिवस रेडक्रसका संस्थापक हेनरी ड्युनाको जन्मदिनमा उनले गरेको योगदानको कदर गर्दै रेडक्रस दिवस रक्तदान गरेर मनाइयो । विश्व रेडक्रस दिवस संस्थापक हेनरीको सम्झना गर्दै विभिन्न नाराका साथ रेडक्रस दिवस विशुद्ध… पुरा पढौ

उपचार पछि ३० जना बहिरा बिद्यार्थीले कान सुन्न थाल्यो

जन्मदेखि कान नसुन्ने बहिरा बालबालिकाले जिल्ला मै निशुल्क उपचार पाएपछि कान सुन्ने मात्र हैन बिस्तारै बाेल्न समेत थालेका छन् । बागलुङ सदरमुकाममा रहेको धाैलागिरि बहिरा आवासीय बिद्यालयमा अध्ययनरत २० जना बिद्यार्थी यतिबेला कान सुन्न र बाेल्न थालेपछि खुशी भएका छन् । बागलुङको धाैलागिरि बहिरा आवासीय बिद्यालयमा भएको स्वास्थ शिविर पछि जन्म देखि कान नसुन्ने बहिरा बिद्यार्थीहरूले उपचार पाएपछि कान सुन्ने मात्रै हैन बाेल्न थालेका छन् । बागलुङ नगरपालिका वडा नम्बर १ बाङ्गेचा‌ैर अवस्थित धाैलागिरि बहिरा आवासीय बिद्यालयमा धाैलागिरि एकीकृत ग्रामीण… पुरा पढौ

बागलुङ नगरपालिकामा आँखा शिविर सम्पन्न

बागलुङ नगरपालिका वडा नम्बर ५ काे आयोजना नेत्र ज्याेती संघ बागलुङ धाैलागरि आँखा अस्पताल बागलुङको प्राविधिक सहयोगमा एक दिने आँखा शिविर सम्पन्न भएको छ । कार्यक्रममा पुर्व उर्जा राज्यमन्त्री रामजी प्रसाद शर्माले आँखा मान्छेको जीवन महत्त्वपूर्ण अंग भएको हुदा यसलाई सधैं सुरक्षित राख्नु पर्ने मात्र नभइ बेलाबेलामा यसको परिक्षण समेत गर्नुपर्ने धारणा राखेका थिए । नेत्र ज्याेती संघ बागलुङका अध्यक्ष भरत पुरीले धाैलागिरि आँखा अस्पतालले नियमितरूपमा सेवा दिदै आएको गाउँ गाउँमा शिविर मार्फत जनताको आँखा उपचार जुनसुकै बेला गर्न पनि… पुरा पढौ

३ बर्षदेखि भाडा नतिरेको भन्दै मुक्तिनाथ हस्पिटलमा तालाबन्दी

बागलुङ सदरमुकाममा निजी क्षेत्रबाट संचालित एक अस्पतालले ३ बर्षदेखि घर भाडा नबुझाएको भन्दै घर धनीले तालाबन्दी गरेको छ । बागलुङ नगरपालिका वडा नम्बर २ हरिशंकर राेडमा रहेको मुक्तिनाथ हस्पिटल एण्ड रिसर्च सेन्टरले लामाे समयदेखि घर भाडा नतिरेको भन्दै घर धनी गणेश कुमार श्रेष्ठले मंगलबार ताला लगाएका हुन् । बागलुङ नगरपालिका न्यायिक समितिमा मुद्दा दिएको ३ बर्ष देखि घर भाडा माग्दै गर्दा पनि अहिलेसम्म भाडा नतिरेपछि बाध्य भएर ताला लगाउनु परेको श्रेष्ठले बताए । हस्पिटलका शेयर हाेल्डर एकजनाले अर्को लाई देखाउने… पुरा पढौ

बिश्व उपभोक्ता अधिकार दिवस

बागलुङ विश्व उपभोक्ता अधिकार दिवस वर्सेनि मार्च १५ तारिखका दिन मनाउने परम्परा अनुसार यश बर्ष पनि बागलुङ सदरमुकाममाउपभोक्ता अधिकार बारे बिबिध कार्यक्रम गरि यो दिवस मनाइयो । बिश्व उपभोक्ता अधिकार दिवस बर्सेनि नेपालमा मनाउने गरिएपनि आम उपभोक्ताकाे ८ अधिकार बारे भने उपभोक्ताहरू अनभिज्ञ छन् । पर्यटन तथा घरेलु उद्योग कार्यालय ,राष्ट्रिय उपभोक्ता मन्च र जिल्ला प्रशासन कार्यालयकाे संयुक्त आयोजनामा बिश्व उपभोक्ता दिवस मनाएर उपभोक्ताकार अधिकार बारे सराेकारवालालाई सुसूचित गरियो ।उपभोक्ता अधिकार एकदम कुन्ठित भएको ब्यापारी संग बार्गेनिङ गर्ने पावर कम… पुरा पढौ