काठमाडौं / सामाजिक सेवाकाे उद्देश्यले गठित नाग्लिवाङ सेवा समाज काठमाण्डौले हालै एक बृहत निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । समाजले धरभुत स्वास्थ केन्द्र , टोखा नगरपालिका वडा नं १०, पुणिमा प्लस मेडिकल सेन्टर गोङ्ग्बु ,नया बसपार्क, गन्डकी सपिङ सेन्टर प्रा.लि. गोङ्ग्बु गणेस्थान , नेपाल इन्टरनेशनल हेल्थ सर्भिस जमल काठमाडौं ,र समुन्नत नेपाल फाउन्डेसनको सहकार्यमा उक्त शिविर सम्पन्न भएको हो । उक्त शिविरबाट १ सय ४१ जनाले स्वास्थ सेवा लिएका थिए पछिल्लो समय विभिन्न कारण सर्वसाधारणहरुमा उच्च रक्तचाप, मधुमेह लगायतका…
पुरा पढौ