बागलुङ /बागलुङ जिल्ला काठेखाल गाउँ पालिका -३ हिले बस्ने एकाघरका ३ जना सदस्यले तिते भेन्टा भनी धतुरो जस्तो देखिने बस्तुको तरकारी पकाई खाँदा बिरामी भएका छन् ।
तरकारी पकाइ खादा लठ्ठिने,बर बराउने सम्बन्धी बिरामी भई उपचारको लागी दिउँसो धवलागिरी अस्पताल बागलुङमा उपचारको लागि ल्याएको जिल्ला प्रहरी कार्यालय बागलुङका सुचना अधिकारी बिजय यादवले बताए ।
बागलुङ काठेखोला गा.पा.३ हिले बस्ने बर्ष-४७ को निरज बि.क. निजको श्रीमती बर्ष-४५ की तलसी बि.क.र छाेरा
बर्षिय-३० को सुमन बि.क.सुचना अधिकारी रहेको यादवले बताए ।बिरामीको अवस्था मध्यम रहेको,उपचार भइरहेको छ ।