शिक्षा

कानुन बिषयमा महिला: आकर्षण सँगै उत्कृष्ट नतिजा

पर्वत जिल्ला फलेबास नगरपालिका वडा नम्बर ७ घर भइ बागलुङ सदरमुकाममा रहेको अमृत आदर्श माध्यमिक बिद्यालयमा नर्सरी देखि अध्ययन गर्दै कक्षा ११ र १२ मा कानुन बिषयमा उत्कृष्ट अंक ल्याउन सफल भएकि सुवेक्षा पन्त यतिबेला उच्च शिक्षामा कानुन बिषय अध्ययन गर्न त्रिभुवन बिश्व बिद्यालय अन्तर्गत नेपाल ल क्याम्पसमा नाम निकाल्न सफल भएका छन् । कानुन बिषयमा नेपाल कै चर्चित कलेज नेपाल ल क्याम्पसमा भर्ना हुनका लागि २२ सय बिद्यार्थी संगै प्रवेश परिक्षा दिएकोमा १२ नम्बरमा नाम निकाल्न सफल भएकी छन्… पुरा पढौ

बागलुङमा ३ दिने विज्ञान मेला

बागलुङमा विज्ञान मेला हुने भएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा-प्रतिष्ठान महाशाखा(नास्ट) को आयोजनामा बागलुङ जिल्ला ३ दिने विज्ञान मेला हुने भएको हो । बागलुङ जिल्लाको सबैभन्दा पुरानो बिद्यालय बिद्यामन्दिर माध्यमिक बिद्यालयमा चैत्र ७ गते अर्थात भोलि देखि ९ गतेसम्म बिद्यालय स्तरीय प्रतियोगितात्मक विज्ञान मेलाको आयोजना गरिएको महाशाखा प्रमुख लुना वज्रले बताउनुभयो । मेलामा बाग्लुङ, पर्वत र म्याग्दीका विभिन्न विद्यालयबाट विद्यार्थी र शिक्षक गरी ७० जनाको सहभागिता हुने महाशाखा प्रमुख बज्रले आइतबार आयोजित पत्रकार भेटघाटमा जानकारी गराउनुभएको हो ।… पुरा पढौ

बैशाख १ देखि एकैसाथ ५ ठाउँमा महायज्ञ

नयाँ वर्ष २०७९ को पावनअवसरमा एकै मितिमा पाँच ठाउँमा महायज्ञ आयोजना गरिने भएको छ । महायज्ञ आयोजक समितिले आइतबार बागलुङ आयोजना गरेको पत्रकार सम्मेलनमा हिन्दु धर्म र धार्मिक शक्तिपिठहरुको विकास एवं प्रबर्धनका गर्ने उदेश्यले एकै मितिमा धौलागिरी क्षेत्रमा महायज्ञ गर्न लागिएको महायज्ञ आयोजक समितिका सदस्य जगन्नाथ आचार्यले बताउनुभयो । आगामी बैशाख १ गतेदेखि ५ गतेसम्म धौलागिरी क्षेत्रका तीन जिल्लाका विभिन्न ठाउँहरुमा पञ्चश्री महायज्ञ आयोजना गरिने भएको हो । बागलुङ, पर्वत र म्याग्दी जिल्लाका विभिन्न ५ ठाउँमा अवस्थित धार्मिक क्षेत्रहरुमा एकै… पुरा पढौ

मालिका पुर्ब बिद्यार्थी मञ्चको अधिवेशन सम्पन्न: अध्यक्षमा जिवननाथ शर्मा

मालिका पुर्ब बिद्यार्थी मञ्च बागलुङको प्रथम साधारण तथा अधिवेशन शनिवार सम्पन्न भएको छ । अधिवेशनले जिवननाथ शर्मा रेग्मीको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति सर्बसम्मत चयन गरेको हो । जसको उपाध्यक्षमा प्रमिला शर्मा आचार्य, महा-सचिव आनन्द प्रसाद रेग्मी, सचिब गुरु प्रसाद शर्मा, कोषाध्यक्ष बलराम सापकोटा सदस्यमा जमुना पाण्डे, सृष्टि आचार्य, महेन्द्र खड्का र गोबिन्द कुवँर चयन हुनुभयको छ । अधिवेशनमा बोल्दै गण्डकी प्रदेस सभा सदस्य इन्द्रलाल सापकोटाले पुर्ब विद्यार्थी मञ्चका गतिबिधी अत्यन्त प्रेरणादायी रहेको चर्चा गर्दै शभ्य समाज निर्माणका लागि सबैले… पुरा पढौ

रोट्र्याक्ट सप्ताहको छैठौं दिन: शिवालय मन्दिरमा सहयोग

रोट्र्याक्ट क्लव अफ बागलुङद्वारा आयोजित रोट्र्याक्ट सप्ताह अन्तर्गत छैठौं दिन धार्मीक क्षेत्रमा डस्टवीन वितरण गरिएको छ । बागलुङ नगरपालिका वडा नम्वर ९ तित्याङ स्थित आशापुर्णेश्वर शिवालय मन्दिरमा डस्टवीन वितरण गरिएको हो । सामाजिक कार्यमा सक्रिय रोट्रयाक्ट क्लव अफ बागलुङले मन्दिरमा धार्मिक आस्थाका बिभिन अभ्यासहरुको बैज्ञानिक कारण सहितको बोर्ड समेत राखिएको क्लवले जनाएको छ । धार्मिक आस्थाको शक्तिपिठ आशापुर्णेश्वर शिवालय मन्दिर परिसरमा जथाभावी रुपमा फ्याकिने फोहोर नियन्त्रण गर्न डस्टविन सहयोग गरिएको हो । रोटरी क्लव अफ बागलुङका निवर्तमान अध्यक्ष दयाराम पौडेलले… पुरा पढौ

आगामी जेठ १६ गतेदेखि कक्षा १२ को परीक्षा

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा आगामी जेठ १६ गतेदेखि सञ्चालन गर्ने भएको छ । परीक्षा बोर्डको बैठकले जेठ १६ गतेदेखि गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिनु भयो । बैठकले १६ गतेदेखि परीक्षा निर्णय गरेको छ । यस अघि जेठ १८ गतेदेखि हुने भनिए पनि १६ गतेदेखि गर्ने निर्णय गरेको हो । बोर्डले यस वर्ष पनि कक्षा १२ को प्रश्नपत्र भने अनलाइनबाट नै पठाउने तयारी गरेको छ । कोभिड १९ को कारण बोर्डले गत वर्षदेखि प्रश्नपत्र… पुरा पढौ

स्वर्गीय पिताको स्मृतिमा डेढ लाख राशिको ‘घन-बल जेहन्दार छात्रवृत्ति अक्षयकोष’ स्थापना

बागलुङ नगरपालिका ३ रातामाटा स्थित धौलागिरि बीरेन्द्र माध्यमिक बिद्यालयमा डेढलाख राशिको अक्षयकोष स्थापना गरिएको छ । बिद्यालयमा ३० दशक सम्म सेवा गरेका स्वर्गीय पिता घनश्याम शर्मा र माता श्री बलावती शर्माको नाममा छोरा हिमाल शर्माले डेढलाख राशिको अक्षयकोष स्थापना गर्नुभएको हो । बिद्यालयमा अध्ययनरत बिद्यार्थीलाई छात्रवृत्ति दिने उदेश्यले स्थापना भएको 'घन-वल जेहेन्दार छात्रवृत्ति अक्षयकोष' बुधबार एक कार्यक्रमका बिच बिद्यालयलाई प्रदान गरिएको छ । जेहेन्दार बिद्यार्थीलाई सम्मान गर्दै कोषका संरक्षक शर्मा मातापिताको वार्षिक पुण्य तिथिमा कक्षा १२ मा सर्वोत्कृष्ट अंक ल्याउने… पुरा पढौ

एसईईमा उमेर हद लागु नहुने

विगतका वर्षहरूमा एसईई परिक्षामा सम्मिलित हुन लागु भइरहेको उमेर हद हट्ने भएको छ । १४ वर्ष उमेर पुगेकाले मात्र परीक्षामा सहभागी हुन पाइने प्रावधान रहेको माध्यमिक शिक्षा परीक्षा (एसईई)को उमेर हद नलाग्ने भएको हो । तर यो वर्षदेखि कक्षा १२ को परीक्षा दिने विद्यार्थीहरुलाई भने उमेर हद लाग्ने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अब १२ कक्षालाई एसईईको मान्यता दिएर उमेर हद लागु गर्ने तर १० कक्षामा भने हटाएको जनाएको छ । यो वर्षदेखि कक्षा १२ को परीक्षा… पुरा पढौ

पंण्डित सापकोटाद्वारा लिखित सहस्रगीति श्रीमद्भागवतमहापुराणको विमोचन

ज्योतिष पण्डित वामन सापकोटाद्वारा लिखित सहस्रगीति श्रीमद्भागवतमहापुराणको विमोचन गरिएको छ। म्याग्दी जिल्लाको धार्मिक पर्यटकीय नगरी बेनी नगरपालिका १ मा आयोजित रत्नेचौर धार्मिक महोत्सवको अवसरमा सो धार्मिक पुस्तक विमोचन गरिएको हो । बागलुङ नगरपालिका वडा नम्बर ३ रातमाटा निवासी ज्योतिष पण्डित सापकोटा द्वारा लिखित महापुराणको अनन्तश्रीविभूषित त्रिदण्डी श्रीपराङ्कुशाचार्य स्वामी, अनन्तश्रीविभूषित श्रीनारायणाचार्य स्वामी , अनन्तश्रीविभूषित जगद्गुरु स्वामी हिमालय बाबा जी, अनन्तश्रीविभूषित डाक्टर चक्रपाणि स्वामी ,अनन्तश्रीविभूषित लक्ष्मणाचार्य स्वामी , जानकी मेडिकल कलेज जनकपुरधामका प्रमुख डाक्टर राम प्रसाद उप्रेती, साझा एकीकृत शक्ति नेपालका पदम… पुरा पढौ

सदाशिव प्राथमिक बिद्यालयको ३० औ बार्षिकोत्सव

सामुदायिक बिद्यालय सुधारमा हामी सबैको ऐक्यबद्धता, समान शिक्षा प्रणाली देशको आवश्यकता’ भन्ने मुल नारासाथ सदाशिव प्राथमिक बिद्यालय बागलुङ नगरपालिका ६ भान्सा बागलुङको ३० औ बार्षिकोत्सव विबिध कार्यक्रमका साथ सम्पन्न भएको छ । बिश्वब्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस कोभिड १९ को जोखिम कम भए संगै शैक्षिक गतिविधि पुरानो लयमा फर्कन थालेपछि बिद्यालयको कार्यक्रम भब्य रूपमा गर्न पाउनु खुशीको बिषय भएको कार्यक्रममा बक्ताहरूले कार्यक्रममा धारणा राखेका थिए । बार्षिकोत्सव मुलसमारोहमा बोल्दै गण्डकी प्रदेशका सांसद इन्द्र लाल सापकोटाले व्यवहारिक तथा सिपमुलक शिक्षा… पुरा पढौ