शिक्षा

के हो बालमैत्री विद्यालय ?

बालमैत्री विद्यालय ती हुन् जहाँ बालबालिका रमाई–रमाई विद्यालय आउँछन्, साथीभाइ र शिक्षकसँग को अन्तरक्रियामा हाँसी–खेली सिक्छन् र सिकेको कुरा व्यक्तिगत, पारिवारिक र सामाजिक व्यवहारमा उतार्छन् । आम नेपालीबीच गुणस्तरीय शिक्षाको चाहना र तत् सम्बन्धी बहस तीब्र बन्दै गएको छ । यद्यपि ‘ गुणस्तर ’को परिभाषा र बुझइ आ–आफ्नै परिवेश अनुरुप भिन्न छन् । विद्यार्थीले अङ्ग्रेजी बोल्न वा लेख्न सक्नुलाई नै गुणस्तरीय शिक्षा मान्ने अभिभावकको जमात अझै पनि ठूलो छ । उता, नेपाल सरकारको ध्यान, लगानी र प्रयास भने शिक्षामा सबैको… पुरा पढौ

विन्द्यवासिनी प्राविका विद्यार्थीलाई पोषाक तथा शैक्षिक सामाग्री वितरण

बागलुङका एक व्यवसयीले पर्वतको जलजला गाउँपालिका २ मा रहेको विन्द्यवासिनी प्राविका विद्यार्थीलाई पोषाक तथा शैक्षिक सामाग्री वितरण गरेका छन् । बागलुङ बजारमा नव हिरा साइकल सेन्टर संचालन गर्दै आएका व्यवसायी राजेश बास्कोटाले विन्द्यवासिनी प्राविमा अध्ययन गर्ने विद्यार्थीलाई पोषाक तथा शैक्षिक सामाग्री वितरण गरेका हुन् । विद्यालयका सस्थापक हजुरबुबा स्व.क्षेत्र बहादुर अधिकारी तथा आमा हिरा कुमारी बास्कोटाको स्मृतिमा कक्षा १ देखी ५ सम्म का ३५ जना विध्याथीलाई पोशाक तथा शैक्षिक सामागीरी वितरण गरेका हुन् । २०२१ सालमा स्थापना भएको सो विद्यालयमा… पुरा पढौ

बडिगाडमा ३९ घण्टापछि मतगणना सुरु

बागलुङ जिल्लाको बडिगाड गाउँपालिकामा आइतबार बिहानबाट मतगणना सुरु भएको छ ।गाउँपालिकाको वडा नम्बर १ दगातुन्डाँडाबाट गणना सुरु गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । बडिगाड गाउँपालिकाका १० वटा वडाहरुमध्य वडा नम्बर १ बाट मतगणना सुरु गरिएको छ ।बैशाख ३० गते साँझ ८ बजे गाउँपालिका भित्रका २६ बटै मतदान केन्द्रहरुबाट मतपेटिकाहरु मतगणना स्थलमा आएपनि नेकपा एमालेको अबरोधका कारण सर्वदलीय बैठक बस्नसकेको थिएन ।गाउँपालिकाको बडा नम्बर-४ जलजलाको गुफा आधारभूत बिद्यालयको मतदान केन्द्रमा बुथ कब्जाको आरोप सहित नेकपा एमालेले निर्वाचन अधिकृतको… पुरा पढौ

परिचय खुल्ने कागजात भए मतदान गर्ने पाउने

निर्वाचन आयोगले प्रकाशित गरेकोअन्तिम नामावलीमा नाम समावेश भएका मतदाताहरूले आफनो परिचय खुल्ने कागजातबाट मतदान गर्न पाउने भएका छन् । निर्वाचन आयोगका प्रवक्ता शालीग्राम शर्मा पाैडेलले बुधबार एक विज्ञप्ति प्रकाशित गरि बैशाख ३० गतेहुने स्थानीय तहको निर्वाचनमा अन्तिम नामावलीमा नाम भएका मतदाताले आयोग बाट जारी भएको मतदाता परिचयपत्र वा नेपाली नागरिकताकाे प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र ,राहदानी ,वा जग्गा धनीकाे सक्कल पुर्जाकाे आधारमा मतदान गर्न पाउने ब्यबस्था मिलाएको जनाएको छ । स्थानीय तहको निर्वाचनमा आयोगले जारी गरेको मतदाता परिचयपत्र नभए मतदान गर्न पाउने… पुरा पढौ

बागलुङमा नमुना मतदान

आसन्न वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि बागलुङमा नमुना मतदान गरिएको छ । शनिबार जिल्ला निर्वाचन कार्यालय बागलुङले बदर मत कम गर्न जिल्ला सदरमुकाममा रहेको धौलागिरी बहुमुखी क्याम्पसको प्राङ्गणमा नमुना मतदान गरिएको हो । जिल्लामा खटिने निर्वाचन अधिकृत र साहयक निर्वाचन अधिकृतहरुलाई प्रशिक्षण पश्चात् क्याम्पसमा जिल्लामा क्रियासिल सञ्चारकर्मीहरु सहित राजनैतिक दलका प्रतिनिधिहरुलाई नमुना मतदान गरिएको हो । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सात ठाँउमा छाप लगाउनु पर्ने भएकाले मत बदर कम गर्न नमुना मतदान गरिएको बागलुङ… पुरा पढौ

बागलुङ कुँडुलेमा श्री बृहद् ब्रह्मयज्ञ समापन

बागलुङ नगरपालिका वडा नम्बर ४ कुँडुले फेदीको श्रीधराचार्य शालग्राम संग्रहालय ,तिरूपतिबालाजी धाममा संचालित बृहद् -ब्रह्मयज्ञ समापन भएको छ । बिश्वब्यापी महामारीको रूपमा फैलिएको काेराेना भाइरस काेभिड १९ काे कारण संसारकै एकमात्र पवित्र शालग्राम संग्रहालय संगै दुई बर्ष अघि निर्माण सम्पन्न भएको श्रीरंगवैकटेश मुक्तिनारायण मन्दिरकाे उद्घाटन कार्य राेकिएकाे थियो । मन्दिरकाे उद्घाटन ब्रह्मयज्ञकै अवसरमा गरिएकाे स्वामी ऋषि प्रपान्नाचार्यले बताउनुभयो । शालग्राम संग्रहालय प्रवेश गर्ने मुख्य द्वार बाघकाे आकृति झल्किने बाघको मुर्ति बनाएर बागलुङ घुम्न आउने धार्मिक पर्यटकलाई आकर्षित गर्ने निर्माण गरिएको… पुरा पढौ

नागरिकता र राहदानी बनाउने सेवाग्राहीले दुख पाउन थाले?

शुक्रबार दिउँसो ३ बजेदेखि एकहप्ताकाे लागि अनलाइन खुला बागलुङ ,गाउँ गाउँमा सिंहदरबार भन्ने नारा चाैतर्फि रूपमा गुन्जिरहेकाे समयमा जिल्ला प्रशासन कार्यालय बागलुङमा केही महिना यता नागरिकता प्रमाणपत्र ,नाबालक परिचयपत्र ,र राहदानी बनाउन आएका सेवाग्राहीले सास्ती खेप्न बाध्य भइरहेका छन् । यतिबेला बागलुङकाे सबै राजनीति दललाई स्थानीय तहको निर्वाचन लागिएको बेला सेवा ग्राही भने मर्कामा परेको गुनासो गरिरहेका छन् । गाउँ गाउँ देखि नागरिकता प्रमाणपत्र ,नाबालक परिचयपत्र ,र राहदानी बनाउनकाे लागि प्रशासन कार्यालयमा आउदा सेवाग्राहीले सहजरूपमा सेवा पाउनु पर्नेमा नपाएको गुनासो… पुरा पढौ

स्कुले नानीहरूलाई खुट्टामा जुत्ता

बागलुङ: समाजमा हुने खाने महिला दिदीबहिनीले समाजमा हुँदा खाने वर्गका बालबालिकालाई केन्द्रित गरी ल्याएको खुट्टामा जुत्ता कार्यक्रम यतिबेला प्रभावकारी बन्दै गइरहेको छ । विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस कोभिड—१९ का बन्द भएको विद्यालय लकडाउन खुकुलो भएसंगै विद्यालय संचालनमा आएपछि नयाँ शैक्षिकसत्रमा बालमन्दिर आधारभूत बिद्यालयमा अध्ययन गर्ने बालबालिकालाई खुट्टामा जुत्ता कार्यक्रम गरेको बागलुङ समाज कल्याण केन्द्र महिला समुह काठमाडौका अध्यक्ष विजया राजभण्डारीले बताउनुभयाे । समाज कल्याण केन्द्रले गुठी संचालन गरेको रकमबाट स्कुले नानीहरूलाई खुट्टामा जुत्ता कार्यक्रम प्रत्येक वर्ष गर्ने गरेकोमायस… पुरा पढौ

मातातिर्थ औंसीबारे के कस्तो धारणा राख्नुहुन्छ ?

घर घरमा मातातिर्थ आ‌‌‌‌‌ैसी आज भब्य रूपले मनाउँदै छाै । सामाजिक संजालका भित्ता आमाको फाेटाेले भरिएका छन् ।घरमा भएको बृद्व आमालाइ घरमा एक्लै छाेडेर छाेराछाेरीहरू अस्ट्रेलिया ,जापान ,अमेरिका ,क्यानडा ,लगायतका मुलुकमा जाने क्रम समेत बढेर गइरहेको छ ।बर्षमा एकदिन मनाउने माता तिर्थ आ‌ैसी मात्रै कर्मकाण्डे बन्दै गइरहेको बेला अहिले नेपालमा मनाइने आमाको मुख हेर्ने दिन अर्थात् आमा आ‌ैसी बारे कस्तो बिचार ब्यक्त गर्छन् समाजका दिदीबहिनीहरू हिडन खबरले गरेका प्रश्न र जवाफ आजको बिचारमा पस्केका छाै । सुमिरा लामा अभियन्ता मानव… पुरा पढौ

समाजसेवी आचार्यले गरे आफ्नो जन्मदिनमा सहयोग

काठमाडौ ,एसोसिएसन अफ एलायन्स क्लब्स इन्टरनेशनल डिष्ट्रिक्ट १०२३ नेपाल का लागि 1 st डिष्टिक गभर्नर एलि धना आचार्यको जन्मदिनकाे उपलक्ष्यमा खाध्यान्न वितरण गरिएको छ । आचार्यले सामाजिक सेवाको भावनाले आफ्नो जन्मदिनको अवसरमा चिल्डेन वेलफेर होम भैसीपाटीमा गई साना साना बालबालिका संगै जन्मदिन मनाउनु भएको छ। समाजसेवी आचार्यले भाईबहिनाहरूलाई खाधान्न बितरण गर्नुभएको थियो ।उक्त कार्यक्रममा 3rd डिष्टिक गभर्नर एली भि.के.स. ठकुरी लगायत क्लबका अध्यक्ष सुबर्ण श्रेष्ठ , प्रितिमा आचार्य,राजु फुयालले मान्छेमा सामाजिक सेवाको भावना भएको खण्डमा समाजमा रहेका दिन दुखीले केही… पुरा पढौ