बागलुङ ।नेपाल सरकारका माननीय शिक्षा, विज्ञान तथा प्रविधीमन्त्री देवेन्द्र पौडेलको पहलमा आर्थिक वर्ष २०७९।०८० का लागि पूर्वाधार विकासमा भौतिक र शहरी मन्त्रालयबाट विनियाेजित रकम सहित योजनाहरु छनोट भएका छन् ।बजेट सार्वजनिक भएकाे पत्रकार थमन थापाले सामाजिक संजाल फेसबुकमा पाेष्ट गरेपछि क्रिया प्रतिक्रिया आएका छन् ,तिनलाई हिडन खबर बाट जस्ताको तस्तै प्रस्तुत गरेका छाै । १. गलकोट नगरपालिका ५ हरिचौर बसाहफाँट देखि मल्म, पाण्डपखानी, रमुवा, रणसिंहकिटेनी, भिमगिठे, दर्लिङ निसीसम्म सडक, सरंगीदेखि चाम्तारा सडक कालोपत्र १ करोड२.बनेघाट मोटरेवल पुल तमानखोला गाउँपालिका २…
पुरा पढौ