शिक्षा

श्रीब्रमाण्डिय महायज्ञलाइ सफल पार्न सरसफाइ

बागलुङ / युनिभर्सल सवलाइम एकेडेमी बागलुङ नगरपालिका वडा नम्बर २ को २१ औॅ वार्षिकोत्सवकाे अवसरमा आज पहिलो दिन सामाजिक उत्तरदायीत्वअन्तर्गत , अनन्त श्री ब्रमाण्डिय महायज्ञ सञ्चालनको पुर्व सन्ध्यामा सर्वसिद्दि धाम पन्चकोट परिसरमा सरसफाइ कार्यक्रम गरियो । प्रसिद्ध धार्मिक पर्यटकीय गन्तव्य सर्वसिद्विधाम पन्चकाेटमा यहीँ फागुन ९ गतेदेखि २३ गतेसम्म श्री ब्रमाण्डिय महायज्ञ संचालन हुदै गरेको कार्यक्रममायुनिभर्सल सवलाइम एकेडेमीमा गठित युवा रेडक्रस सर्कलका विधार्थीहरु र शिक्षकद्वारा सरसफाइ कार्यक्रम सम्पन्न गरिएकाे थियोे । बिधालयमा पहिलो दिन अन्तर्गत बिबिध आन्तरिक खेलकुदका कार्यक्रम र बिभिन्न… पुरा पढौ

प्रधानमन्त्री प्रचण्डद्वारा ‘डिजीटल बक्तृत्वकला’का विजेतालाई पुरस्कार वितरण

काठमाडौँ, १ फागुन : नेकपा(माओवादी केन्द्र) अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ‘डिजीटल बक्तृत्वकला’ प्रतियोगिताका विजेतालाई पुरस्कार प्रदान गर्नुभएको छ । जनयुद्ध दिवसका अवसर योङ्ग कम्युनिष्ट लीग, नेपालले आज आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्रीले प्रतियोगिताका विजेतालाई पुरस्कार प्रदान गर्नुभएको हो । प्रतियोगितामा प्रथम हुनुहुने आशा उपरकोटीले रु ५५ हजार, द्वितीय हुनुहुने सिलु क्षत्रीले रु ३५ हजार र तृतीय स्थान प्राप्त गर्नुहुने सम्झना राईले रु २० हजार नगदसहित सम्मान प्राप्त गर्नुभएको थियोे । पुरा पढौ

रेडक्रस बागलुङ र क्यानेडियन रेडक्रसद्वारा स्वास्थ कार्यक्रम

बागलुङ / नेपाल रेडक्रस सोसाइटी बागलुड० जिल्ला शाखा एंव क्यानेदियन रेडक्रसको सहयोगमा संचालित समुदायमा आधारीत बृहत स्वास्थ्य कार्यक्रम (CCBHP) को नियमित सम्पन्न भएको छ । बागलुङ जिल्लाकाे काठेखोला गॅाउपालिका वडा नं ०१ छापा स्वास्थ्य समुदाय र वडा नं ७ रेश दोस्वार स्वास्थ्य आमा समुहमा पाठेघर खस्ने समस्या, पाठेघरको मुखको क्यान्सर, निमोनिया र आयोडिनको परिचय र फाईदाका बारेमा सचेतना कार्यक्रम गरेर जनचेतना जगाउने काम गरेको क्यानेडियन रेडक्रसका प्राेजेक्ट मेनेजर गाेकर्ण श्रेष्ठले बताए । पुरा पढौ

इटहरीका ६३ हजार ५ सय २६ जना बिद्यार्थीले एउटै पाेशाक लगाउने

इटहरी / विद्यार्थीबीच बढ्दै गएको असमानता लाइ मध्यनजर गरेर इटहरी उपमहानगरपालिकाले सबै विद्यालयमा एउटै पोसाक लागू गर्ने निर्णय गरेको छ ।नयाँ शैक्षिक सत्रका लागि अभिभावकले विद्यालय पोसाक खरिद गर्ने बेला इटहरी उपमहानगरले यस्तो निर्णय लिएको हो । इटहरीमा १३४ निजी र ३६ सामुदायिक गरि १७० वटा विद्यालय छन । ६३ हजार ५ सय २६ विद्यार्थी एउटै पोसाकमा विद्यालय जानेछन् । नगरशिक्षा समिति इटहरीले विद्यार्थीको पोसाकमा विविधता देखिएको भन्दै एकरूपता ल्याउन यस्तो निर्णय गरेको हो । इटहरी भित्रका निजी तथा सबै… पुरा पढौ

गरिमा आवासीय माध्यमिक विद्यालयको ४३ औं वार्षिकोत्सव एवं अभिभावक दिवस सम्पन्न

बागलुङ जिल्लामा सस्थागत मध्यको पहिलो गरिमा आवासीय माध्यामिक विद्यालय बानपा २ बागलुङ को ४३ औ वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । वार्षिक उत्सवको उद्घाटन गर्दै बागलुङ नगर पालिकाका नगर उपप्रमुख राजु खड्काले शिक्षा क्षेत्रमा निजी क्षेत्रको योगदान महत्व पूर्ण रहेको बताउनु भयो । खड्कालेु निजी विद्यालयले सामाजिक उत्तर दायित्व बहन गर्न आग्रह गर्दै ु शुल्कमा एक रूपता ल्याउन नगरले शिक्षा निती बनाउने तयारीमा रहेकोले सुझाव दिन आग्रह गर्नु भयो ।कार्यक्रममा नगर शिक्षा अधिकारी धन प्रसाद पोखरेल, बागलुङ… पुरा पढौ

बागलुङमा आमा सेमिनार सम्पन्न

बागलुङ /बागलुङ सदरमुकाममा आमा सेमिनार गरिएको छ । बागलुङ उद्योग वाणिज्य संघ बागलुङको आयोजना र मानवसेवा आश्रमको सहकार्यमा आमा सेमिनार आयोजना गरिएको हो। मानवता, राष्ट्रियता, परोपकार, राष्ट्र, प्रेम र आफुलाई जन्मदिने माता पिताको महत्व बोध गराई, प्रेम, सद्भाव, करुणालाई जन जनमा, मन–मनमा पुर्‍याउने उद्देश्यले सेमिनार आयोजना गरिएको थियो । कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशिला सिंखडाले सन्तानले जिम्मेवारी वोध नगर्दा धेरै बुवा आमा सडक तथा आश्रममा पुग्र्नु सबैभन्दा दुर्भाग्य भएको बताउनु भयो । समाजमा सकारात्मक… पुरा पढौ

प्रधानमन्त्री प्रचण्ड श्रीमद्भागवत शैक्षिक ज्ञान महायज्ञमा आउने

बागलुङ / श्रीमद्भागवत शैक्षिक ज्ञान महायज्ञमा नेपाल सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड गलकोट आउने हुनुभएको छ ।  बागलुङको गलकोट बहुमुखी क्याम्पस गलकोट नगरपालिका वडा नम्वर ३ हटियाको आयोजनामा आगामी फागुन ६ गतेदेखि १३ गतेसम्म गलकोटमा संचालन गरिने महायज्ञको पाँचौ दिनको दिन प्रधानमन्त्री आउने हुनुभएको हो । श्रीमद्भागवत शैक्षिक ज्ञान महायज्ञ मुल समारोह समितिका उपसंयोजक तथा गलकोट बहुुमुखि क्याम्पसका उपाध्यक्ष हर्क पाण्डे लगायतको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटघाट गर्दै महायज्ञको निमन्त्रणा दिनुभएको थियो । सम्माननिय प्रधानमन्त्रिले उक्त निमन्त्रणा स्विकृति गरि… पुरा पढौ

“चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा.अन्जनी कुमार झा र उनका नातेदार र केही दलालहरुले ठगी धन्दा मौलाउदै”

काठमाडौ / भ्रष्टाचार तथा ठगि धन्दा त्यो पनि सामान्य नागरिकमाथिनै हुनेगरेको छ । यसमा पनि स्वस्थजस्तो संबेदनसिल बिषयमा यस्तो लापरबाही हुनु सोझै जनताको ज्यान लिनु हो । सन २०२० मा काठमाडौ बिश्वबिद्धालय, बि पि कोइराला स्वस्थ बिज्ञान प्रतिस्ठान धरान र पाट्न अस्पताल ललितपुरमा अलग अलग MBBS/MS को अलग अलग प्रवेश परिक्षा संचालन गर्दा एउटा् परिक्षार्थीको सट्टा नक्कली परिक्षार्थीले प्रवेश परिक्षा दिएर लगभग ४५ देखि ५० जनाको बिचमा नक्कली कमसल बिद्यार्थी हुन पुगे त्यो भए लगत्तै केही बिद्यार्थीहरुले सम्बन्धित बिश्वबिद्धालय र… पुरा पढौ

स्वास्थ्य क्षेत्रमा जनताको जीवन माथि खेलवाड गर्दै चिकित्सा शिक्षा आयोग ?

काठमाडौं / कहि नभएको जात्रा हाडी गाउँमा भने झै भइरहेको छ यतिबेला चिकित्स शिक्षा आयोगमा लामो समय सम्म रजाइँ गरेर श्रीकृष्ण गिरि आन्दोलनको बलमा बिस्तापित भइ नयाँ उपाध्यक्ष बनेर चिकित्सा शिक्षा आयोगमा डाक्टर अन्जनी कुमार झा प्रवेश भएपछि झन बेथिति ह्वात्तै बढेर गएको छ । नेपाल मेडिकल शिक्षामा भएको बेथितिका कारण नेपाली जनताका छाेराछाेरीले नेपालमा स्वास्थ शिक्षा पढ्ने वातावरण नभएको भन्दै चिकित्सा शिक्षा सराेकार संघर्ष समितिले राजधानीकाे मुटु माइतीघर मण्डलामा बसेर ३८ दिनसम्म आन्दोलन गरे संगै सरकारले श्रीकृष्ण गिरिलाइ पुन… पुरा पढौ

५० लाख लिएर एमडि पास गराउने गाेरख धन्दा जारी ?

काठमाडौं / चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डाक्टर अन्जनी कुमार झा र उनका बहिनी ज्वाइँ तथा मिस्राको  मिलेमतोमा विभिन्न क्षेत्रमा रहेका बिद्यार्थीहरुबाट करोडौं रुपैया असुली गरि ठगी धन्दा मचाउदै छन् । बितेको दुई तीन दिनमा भारतको बिहार राज्य सितामडीघर भएको नातेदार पर्नेबाट जनही रु ५० लाखको दरले रकम असुली गरि नातेदार दलाल मार्फत बाट १५ करोड पैसा असुल गरेको छ । त्यो पैसा निजले डा अन्जनी कुमार झा को sos कलेजको घरमा नै लगेर दिएको जानकारी प्राप्त भएको छ र यस्को… पुरा पढौ