शिक्षा

बागलुङ  बजारमा प्लास्टिक चामल भेटिएकाे आशंका पछि खाध्य गुण नियन्त्रणकाे ध्यानाकर्षण

आम उपभोक्ताले दैनिक भान्सामा पकाउने गरेको चामलको गुणस्तर बारे पटकपटक गुनासो आउने गरेपनि बजारमा सुधार आउन सकेको छैन । जथाभावी रूपमा ब्यापारी ब्यबसायीले  भित्र्याएको चामल यतिबेला फेरि चर्चामा आएपछि खाध्य गुण नियन्त्रण कार्यालय आएर नमुना लिने काम गरेको छ बागलुङ नगरपालिका -२  कमर्शियल बहुउद्देश्यीय  सहकारी संस्थाले बिक्रीवितरण गर्दै आएको जानकी फ्रेस संगम मन्सुली  श्री जानकी फुडग्रेन्स प्रालि भारतले उत्पादन गरेको चामलमा समस्या देखिएपछि खाध्य गुणनियन्त्रण कार्यालय पाेखराबाट टाेली आएर चामलको नमुना लगेको छ । खाध्य गुण नियन्त्रण कार्यालय ,जिल्ला प्रशासन… पुरा पढौ

शिक्षा मन्त्री देवेन्द्र पाैडेलकाे गृह जिल्लामा ६ करोड बजेट फ्रिज

राजेशचन्द्र राजभण्डारी कहि बजेट नगएर समस्या कहीँ भएको बजेट समेत खर्च नगरि फ्रिजगराएर नमुना काम गरेपछि बागलुङ नगरपालिका यतिबेला चर्चाको शिखरमा छ ।वर्तमान शिक्षा मन्त्री देवेन्द्र पाैडेलकाे गृह जिल्लामा मन्त्रीले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत बागलुङ नगरपालिका भित्रका सामुदायिक बिद्यालयकाे लागि पठाएको ६ करोड भन्दा बढी बजेट समेत फ्रिज गरेपछि शिक्षा मन्त्री समेत चर्चामा आएका छन् । बर्तमान शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पाैडेलकाे गृह जिल्ला बागलुङमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत बिद्यालयकाे भवन र कम्प्युटर ल्याव लगायत भाैतिक… पुरा पढौ

६ करोडौं रकम फ्रिज गरेकाे भन्दै बागलुङ नगरपालिकामा ध्यानाकर्षण पत्र बुझाए

बागलुङ नगर पालिका जनप्रतिनिधि निर्वाचित भएर आएको दुई महिना नबित्दै नगरपालिका भित्र काम गर्दै आएका ज्यालादारी कर्मचारी हटाएको र बागलुङ नगरपालिकाले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत प्राप्त ६ कराेड बढी बजेट फ्रिज बनाएकाे भन्दै नेकपा एमाले नगर कमिटी बागलुङले बागलुङ नगरपालिकाकामा पुगेर ध्यानाकर्षण पत्र बुझाएको छ । बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठलाई मंगलबार बिहान ७ बजे नगरपालिकाकाे कार्यकक्षमा पुगेर एमाले नगर कमिटीका अध्यक्ष धनबहादुर परियारले राष्ट्रपति शैक्षिक सुधारकाे लागि आएको ६ करोड बजेट फ्रिज गरेको भन्दै ध्यानाकर्षण पत्र बुझाएको… पुरा पढौ

लायन्स क्लबद्वारा वृक्षारोपण सम्पन्न

सामाजिक सेवाको क्षेत्रमा काम गर्दै आएको अन्तर्राष्ट्रिय सामाजिक संस्था लायन्स क्लब अफ धाैलागिरि बागलुङले बागलुङ नगरपालिका वडा नम्बर ३ कैलामपाेखरी परिसरमा वृक्षरोपण गरेको छ। वातावरण संरक्षण गर्ने उदेश्यले अन्तर्राष्ट्रिय मान्यता अनुरूप लायन्स क्लब अफ धाैलागिरि बागलुङले लायन्स क्लब अफ बागलुङ सिटी ,लायन्स क्लब अफ बागलुङ मुक्तिनाथ ,लायन्स क्लब अफ ब्यु सीप संग संयुक्तरूपमा विभिन्न धुपी सला ,लगायतका बिरुवा राेपिएको हो । कार्यक्रममा लायन्स क्लब अफ धाैलागिरिका पुर्व अध्यक्ष राजेशचन्द्र राजभण्डारी ,लायन्स क्लबका रिजन चेयरपर्सन तालबहादुर कुवर लायन्स क्लब बागलुङका पुर्व… पुरा पढौ

बिद्यार्थीलाई उपभोक्ता शिक्षा

राष्ट्रिय उपभोक्ता मञ्च बागलुङले निजी बिद्यालयका बिद्यार्थीलाई उपभोक्ता शिक्षा सम्बन्धि प्रशिक्षण दिएकाे छ । दैनिक रूपमा प्रयोग गर्ने सामग्री गुणस्तरीय हुनुपर्ने यसको लागि बिद्यालयका बिद्यार्थी मुख्य जिम्मेवार बन्न सकेको खण्डमा फाइदा पुग्ने धारणा राखेका थिए । बजारमा उपभोक्ता भएर सामान खरिद गर्दा सचेत के कसरी हुने भन्ने बारे कालीगण्डकी माध्यमिक बिद्यालयका बिद्यार्थी लाई उपभोक्ता शिक्षा दिएको राष्ट्रिय उपभोक्ता मन्चका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठले बताए । दैनिक रूपमा उपभाेग गर्ने सामग्री खरिद गर्दा म्याद छ कि छैन गुणस्तरीय छ कि छैन… पुरा पढौ

बिद्यार्थी लाई उपभोक्ता शिक्षा सम्बन्धि प्रशिक्षण

बागलुङ ।राष्ट्रिय उपभोक्ता मन्च बागलुङले सामुदायिक बिद्यालयका बिद्यार्थी लाई बिद्यालयमा पुगेर उपभोक्ता शिक्षा सम्बन्धि प्रशिक्षण दिने अभियान शुरू गरेको छ ।हामीले दैनिक रूपमा प्रयोग गर्ने सामग्री गुणस्तरीय हुनुपर्ने यसको लागि बिद्यालयका बिद्यार्थी मुख्य जिम्मेवार बन्न सकेको खण्डमा फाइदा पुग्ने धारणा राखेका थिए । अहिले बजारमा सामान खरिद गर्दा सचेत के कसरी हुने भन्ने बारे गण्डकी प्रदेशको पुरानो बिद्यालय बिद्यामन्दिर माध्यमिक बिद्यालयका १०० जना बिद्यार्थी लाई उपभोक्ता शिक्षा दिएकोराष्ट्रिय उपभोक्ता मन्चका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठले बताए । कार्यक्रममा जिल्ला प्रशासन कार्यालयका… पुरा पढौ

अबिरल वर्षा संगै ठाउँ ठाउँमा पहिरो सडक अबरुद्ध

राजेशचन्द्र राजभण्डारी अविरल वर्षा संगै ठाउँ ठाउँमा पहिरो जाँदा बागलुङ नगरपालिका भित्रका दर्जनौं ठाउँमा सडक अवरुद्ध हुदा यातायात ठप्प भएको छ ।ठाउँमा किसानले राेपेकाे धान खेती समेत नष्ट भएको छ । साेमबार रातभरि परेको पानीको कारण बागलुङ नगरपालिका वडा नम्बर ३ बाेक्समा सडक पानीले क्षति पुर्याएपछि उक्त सडकमा यातायातका साधन चल्न सकेका छैनन् । जथाभावी रूपमा गाउँ गाउँमा माेटर बाटो लैजानका लागि खनिएको सडक रातभरि पानी परेपछि सबै बगाएर क्षति पुर्‍याउनुका साथै भएको सडक समेत अस्तब्यस्त भएको स्थानीय बासि गणेश… पुरा पढौ

पार्किङ ब्यवस्थापन गर्न ट्राफिक प्रहरी सक्रिय

बागलुङ ।बागलुङ सदरमुकाममा माेटर साईकल ,स्कुटर लगायतका सवारीसाधनका कारण पार्किङमा समस्या भएको भन्दै जिल्ला ट्राफिक प्रहरी कार्यालयले सराेकारवाला संग छलफल शुरूवात गरेको छ । बागलुङ सदरमुकाममा रहेका बैंक तथा बित्तिय संस्था अगाडि सेवाग्राही र कर्मचारीका सवारीसाधनका कारण बजारमा ट्राफिक ब्यवस्थापनमा समस्या भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख राजकुमार केसीले बताए । जिल्ला ट्राफिक प्रहरी कार्यालय ,बागलुङ नगरपालिका वडा नम्बर २ ,र ३ वडा अध्यक्ष ,बैंकर्स बागलुङ ,उद्योग बाणिज्य संघ काे संयुक्त आयोजना भएको कार्यक्रममा बागलुङ बजारको अस्तब्यस्त ट्राफिक जामकाे समस्या… पुरा पढौ

माेटर साइकल र स्कुटीकाे लाइसेन्स लिने लाई ट्राफिक कक्षा

राजेशचन्द्र राजभण्डारी बढ्दै गएको शहरीकरण र गाउँ गाउँमा सडक संजाल पुगेपछि सवारीसाधन चलाइ लाइसेन्स लिने युवाहरूकाे संख्या बढेपछिजिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङले सवारी दुर्घटना बाट सुरक्षीत भएर बच्नका लागि ट्राफिक कक्षा लिन शुरूवात गरेको छ । गाउँ गाउँमा सडक संजाल बिस्तार भए संग‌ै बागलुङ सदरमुकाममा रहेको यातायात ब्यबस्था कार्यालय बागलुङमासवारीसाधनकाे लाइसेन्स लिनेकाे संख्या ह्वात्तै बढेर गएको छ । गण्डकी प्रदेशको दाेस्राे ठूलो ब्यापारी केन्द्र बागलुङमामाेटर साईकल ,स्कुटीकाे लिखित परिक्षा दिनुभन्दा अगाडि जिल्ला ट्राफिक प्रहरी कार्यालयले बढ्डाे सवारी दुर्घटना बाट सुरक्षीत… पुरा पढौ

लायन्स क्लब अफ धाैलागिरि बागलुङको कुर्सी हस्तान्तरण

बागलुङ ।सामाजिक सेवाको क्षेत्रमा काम गर्दै आएको अन्तर्राष्ट्रिय सामाजिक संस्था लायन्स क्लब अफ धाैलागिरि बागलुङको बर्ष २०२२/२०२३ लागि नवनिर्वाचित अध्यक्ष निर्माण कुमार श्रेष्ठलाई कुर्सी हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । धाैलागिरि क्षेत्र कै सबैभन्दा पुरानो क्लब लायन्स क्लब अफ धाैलागिरि बागलुङका बर्ष २०२१/२०२२ का अध्यक्ष लायन तालबहादुर कुवँरले एक कार्यक्रम बिच क्लबका नवनिर्वाचित अध्यक्ष श्रेष्ठलाई लायन्स विधि र परम्परा अनुसार जुलाई १ तारिखका दिन पद हस्तान्तरण गरिएको हाे । लायन्स क्लब इन्टरनेशनल डिस्टिक ३२५ के नेपाल अन्तर्गत रहेको लायन्स क्लबले… पुरा पढौ