गोरखा, भदौ २३जनतासँग माओवादी मध्यपहाडी (पुष्पलाल लोकमार्ग) जनजागरण अभियानअन्तर्गत नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको टोली गोरखा जिल्लाको आरूघाट गाउँपालिका–९ स्थित विद्युत चोकमा आयोजित जनसंवाद कार्यक्रममा सहभागी भएको छ। “म जेन–जी पुस्ताका आन्दोलनकारी भाइ–बहिनीहरूलाई परिस्थिति सहज बनाउन धैर्यपूर्वक अघि बढ्न अपिल गर्दछु। तपाईंहरूको मुद्दा र हाम्रा मुद्दा समान छन्,” — अध्यक्ष प्रचण्ड जनसंवाद कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विद्यार्थी, पार्टीका नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। देशभर, विशेषतः काठमाडौंसहित विभिन्न स्थानमा जेन–जी पुस्ताको प्रदर्शन र समसामयिक राजनीतिक…
पुरा पढौ