काठमाडौं, असोज ९ — नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय समितिको सातौं पूर्ण बैठक आज दोस्रो दिन प्रज्ञा भवन, कमलादीमा सुरु भएको छ। बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ द्वारा प्रस्तुत राजनीतिक तथा संगठनात्मक प्रस्तावमाथि गहिरो छलफल भइरहेको छ। बैठकको प्रारम्भिक सत्रमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव जनार्दन शर्माले अध्यक्षको प्रस्तावलाई पूरक बनाउने उद्देश्यले आफ्ना छुट्टाछुट्टै प्रस्तावहरू प्रस्तुत गरेका थिए। ती प्रस्तावहरूमा पार्टीको वर्तमान राजनीतिक अवस्थाको मूल्यांकन, आगामी रणनीति, संगठन सुदृढीकरणका उपायहरू, र जनतासँगको सम्बन्ध सशक्त बनाउने विषयहरू…
पुरा पढौ