बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन नजिकिएसंगै नेपाली कांग्रेस पार्टीबाट नेतृत्व हात पार्नको लागि यतिबेला डौडधुप शुरू भएको छ । काँठेखोला गाउँपालिका को अध्यक्षको लागी नेपाली कांग्रेसका १० आकांक्षी देखिएका छन् । गाँउपालिकाको अध्यक्षको लागि नेपाली कांग्रेसका जिल्ला सहसचिव ज्ञान कुमारी शर्मा श्रीस ,नेपाली कांग्रेसका युवा नेता राजु थापा, काँठेखोला गाउँपालिकाका वडा नम्वर १ का वडा अध्यक्ष खडक थापा , ५ का वडा अध्यक्ष शिव कडेल , निवर्तमान क्षेत्रिय सभापति होम बहादुर हमाल ,नेपाली विद्यार्थी बागलुङका पुर्व जिल्ला अध्यक्ष…
पुरा पढौ