११औँ संविधान दिवसको अवसरमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा बोल्दै महान जनयुद्ध, जनआन्दोलन र हालैको 'जेनजी विद्रोह' का शहीदहरूलाई श्रद्धाञ्जली अर्पण गर्दै, बेपत्ता, घाइते, अपाङ्ग तथा पीडित परिवारप्रति सम्मान व्यक्त गरे। अध्यक्ष प्रचण्डले संविधान निर्माणको इतिहास, त्यसमा जनयुद्धको निर्णायक भूमिका, १२ बुँदे समझदारीदेखि संघीय लोकतान्त्रिक गणतन्त्रसम्मको यात्रालाई स्मरण गरे। जनयुद्ध नहुँदो हो त संविधान सम्भव नहुने ठोकुवा गर्दै उनले त्यसको ऐतिहासिकता स्वीकार नगर्ने प्रवृत्तिको आलोचना गरे। उनले हालको जेनजी आन्दोलनलाई पनि जनयुद्धकै…
पुरा पढौ