निर्वाचन मिति जतिजति नजिकिदैछ त्यतित्यति राजनीति पार्टीका गतिविधि तिब्रगतिमा अगाडि बढिरहेका छन । बागलुङ जिल्लाकाे १० वटा स्थानीय तह मध्य ६ वटा गाउँपालिका अन्तर्गत निसीखाेला गाउँपालिकाकाे अध्यक्ष पदकाे नेतृत्व हातपार्न प्रमुख राजनीतिक पार्टी नेपाली कांग्रेस, एमाले, निसीखाेला गाउँपालिकाकाे अध्यक्षमा ३ दलका ५ आकांक्षी देखिएका छन । निर्वाचन मिति जतिजति नजिकिदैछ त्यतित्यति राजनीति पार्टीका गतिविधि तिब्रगतिमा अगाडि बढिरहेका छन । बागलुङ जिल्लाकाे १० वटा स्थानीय तह मध्य ६ वटा गाउँपालिका अन्तर्गत निसीखाेला गाउँपालिकाकाे अध्यक्ष पदकाे नेतृत्व हातपार्न प्रमुख राजनीतिक पार्टी नेपाली…
पुरा पढौ