काठमाडौं । हरेक वर्ष विश्वभरका चलचित्र उद्यमीहरुका लागि ‘अमेरिकन फिल्म मार्केट’ विशेष आकर्षणको केन्द्र हुने गर्दछ । जसलाई विश्वको सबैभन्दा ठूलो चलचित्र व्यापार मेला मानिन्छ । यही नोभेम्बर ५ देखि १० सम्म अमेरिकन फिल्म मार्केट ४५ औं संस्करणका रूपमा अमेरिकाको लसभेगासको पाम क्यासिनो रिसोर्टमा आयोजना भएको थियो । लस भेगस अमेरिकाको प्रसिद्ध पर्यटकीय स्थल पनि हो । कार्यक्रममा ८० भन्दा धेरै देशका १०० भन्दा धेरै वक्ताहरुले फिल्मका आर्थिक पाटोदेखि लिएर, उत्पादन, वितरण, प्रविधि, एआई, फिल्म स्ट्रिमिङ, स्टोरी टेलिङ आदि विषयहरुमा…
पुरा पढौ