काठमाडौं ।फागुन २ इनर ह्वील डिस्ट्रिक्ट ३५० को १२औँ जिल्ला सम्मेलन २०२५/२६ १४ फेब्रुअरी २०२६ मा थापाथलीस्थित आरम्भा, ब्लु बर्ड कम्प्लेक्समा सम्पन्न भएको छ। कार्यक्रमको सुरूवात झण्डा मार्चबाट गरिएको जसमा जिल्ला अध्यक्ष, राष्ट्रिय प्रतिनिधि, विभिन्न पदाधिकारी, बोर्ड सदस्य तथा क्लब अध्यक्षहरू झण्डासहित सहभागी हुनुभएको कार्यक्रममा इनर ह्वीलको गीत पृष्ठभूमिमा बजाइएकाे थियो ।सम्मेलनमा पञ्चकन्याद्वारा स्वागत जिनित राई (IWC ललितपुर) द्वारा गणेश वन्दनासहित स्वागत नृत्य र IWC बुद्धनगरकी इन्दिरा प्रधानाङ्ग विद्या बज्राचार्यले नेवारी नृत्य प्रस्तुत गर्नुभएको थियोे । चेयरम्यान कमला श्रेष्ठले बैठक…
पुरा पढौ