अर्थतन्त्र

मुल्य वृद्धिकाे विरोधमा राष्ट्रिय उपभोक्ता मन्चकाे ज्ञापनपत्र

बागलुङ ।पेट्रोलियम पदार्थमा भएको मुल्य वृद्धि फिर्ता हुनुपर्ने माग गर्दै राष्ट्रिय उपभोक्ता मन्च बागलुङले जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको छ । राष्ट्रिय उपभोक्ता मन्चका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठले प्रधानमन्त्री मन्त्री शेरबहादुर देउवा समक्ष सहायक प्रमुख जिल्ला अधिकारी गणेश पाैडेल मार्फत साेमबार पेट्रोल ,डिजेल ,मत्तितेल ,ग्यास लगायतमा गरिएको मूल्य वृद्धि फिर्ता गर्न माग गरेका छन् । अहिले भएको मुल्य वृद्धिले आम उपभोक्ता मर्कामा पर्ने भन्दै नेपाल आयल निगमलाई अहिले बढेको मूल्य फिर्ता गराउन निर्देशन दिन समेत ज्ञापनपत्र मार्फत प्रधानमन्त्री लाई अनुरोध… पुरा पढौ

कालीका भगवती मन्दिर लाई धार्मिक पर्यटकीय गन्तव्य बनाइ हजारौं पर्यटक भित्र्याउने = नगर प्रमुख बसन्त श्रेष्ठ

बागलुङ ।कालीका भगवती गुठी ब्यबस्थापन समितीले बागलुङ नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधि लाई शनिबार मन्दिर परिसरमा एक कार्यक्रम बिच स्वागत तथा सम्मान गरेको छ । बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठ ,नगर उप प्रमुख राजु खड्का र वडा अध्यक्ष लगायत वडा अध्यक्षहरूलाई खादा र फूल अबिर बाट स्वागत गरेकाे थियोे । बागलुङ नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख बसन्त कुमार श्रेष्ठले ऐतिहासिक धार्मिक पर्यटकीय गन्तव्य कालीका भगवती मन्दिर हजारौं पर्यटक भित्र्याउने केन्द्र भएको हुदा यसको विकासको लागि नगरपालिकाले कालीका भगवती गुठी ब्यबस्थापन संग… पुरा पढौ

समाजसेवी आचार्यले गरे आफ्नो जन्मदिनमा सहयोग

काठमाडौ ,एसोसिएसन अफ एलायन्स क्लब्स इन्टरनेशनल डिष्ट्रिक्ट १०२३ नेपाल का लागि 1 st डिष्टिक गभर्नर एलि धना आचार्यको जन्मदिनकाे उपलक्ष्यमा खाध्यान्न वितरण गरिएको छ । आचार्यले सामाजिक सेवाको भावनाले आफ्नो जन्मदिनको अवसरमा चिल्डेन वेलफेर होम भैसीपाटीमा गई साना साना बालबालिका संगै जन्मदिन मनाउनु भएको छ। समाजसेवी आचार्यले भाईबहिनाहरूलाई खाधान्न बितरण गर्नुभएको थियो ।उक्त कार्यक्रममा 3rd डिष्टिक गभर्नर एली भि.के.स. ठकुरी लगायत क्लबका अध्यक्ष सुबर्ण श्रेष्ठ , प्रितिमा आचार्य,राजु फुयालले मान्छेमा सामाजिक सेवाको भावना भएको खण्डमा समाजमा रहेका दिन दुखीले केही… पुरा पढौ

चैते दशै रमाइलो मेला बैशाख ३ गतेसम्म संचालन हुने

बागलुङमा लाग्ने ऐतिहासिक चैत्राष्टमी पर्वको लगत्तै नयाँ बर्ष बिशेश कार्यक्रम २०७९ रमाइलो मेला बागलुङ सदरमुकाममा शुरू भएको छ ।गुठी युनाइटेड क्लब बागलुङले यश नयाँ बर्ष २०७९ भब्य रूपमा मनाउनकाे लागि ३ दिनेसांस्कृतिक कार्यक्रम आयोजना गरिएकाे कार्यक्रमकाे कालीका भगवती गुठी ब्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले एक कार्यक्रम बिच उद्घाटन गर्नुभयो । कला र संस्कृतिको जगेर्ना गर्नकाे लागि सबै क्षेत्रको भुमिका अनिवार्य भएको हुदा यसलाई जाेगाउन सकेमात्र हाम्रो पहिचान रहिरहने हुदा यस्ता कार्यक्रम लाई निरन्तरता दिनुपर्ने अध्यक्ष खड्काले बताए । बागलुङका युवा… पुरा पढौ

चैते दशै मेलामा रमाइलो मेला र ब्यापारी स्टल
स्थानीय उत्पादनमा समेत नगरपालिकाकाे कर

काेराेना भाइरस काेभिड १९ का कारण दुई बर्षसम्म ठप्प रहेको मेला महाेत्सव काेराेनाकाे जाेखिम कम भएसंगै चैते दशैकाे अवसरमा बागलुङ सदरमुकाममा चैते दशै मेला शुरू भएको छ । गन्तव्य बागलुङ कालीका ,कला संस्कृतिको प्रदर्शन ,स्थानीय उत्पादन ब्यापार र पर्यटन प्रवर्द्धन भन्ने मुल नारा साथकालीका भगवती गुठी ब्यबस्थापन समिति बागलुङले चैत्राष्टमी पर्वकाे अवसरमा चैत २४ गतेदेखि २८ गतेसम्म आयोजना गरेकोचैते दशै मेला नेपाल कै प्रसिद्धि कालीका भगवती मन्दिर परिसरमा शुरू भएको गुठी ब्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताए । मेलामा स्थानीयले… पुरा पढौ

सुनिता खड्का: जो एक बचनले उद्यमी बनिन्

विभिन्न सामाजिक संघसंस्था क्रियाशील भएर काम गरेकि बागलुङ नगरपालिका वडा नम्बर ३ का सुनिता खड्का ३ बर्ष देखि बागलुङ सदरमुकाममा कर्नर बेकरी क्याफे संचालन गर्दै आउनुभएको छ ।आफ्ना सहपाठीहरू पढाइ र राेजगारीकाे लागि अमेरिका जापान, काेरिया,अस्ट्रेलीया, क्यानडा लगायतका देशमा गइरहेको समयमा सुनिता भने आफ्नो ठाउँ मै केही गर्नुपर्छ भन्ने मान्यता भएपनि के काम शुरू गर्ने भन्ने दाेधारमा थिइन् ।साथीहरू संग बेला माैकामा घुम्न निस्कने क्रममा चिया कफी खाने कुरा स्वभाविक रूपमा चल्दै आएको थियोे । सधैं झै दिदीबहिनी घुम्ने क्रममा… पुरा पढौ

बागलुङ बजारमा एकैदिन ११ सय ८६ थान गृहलक्ष्मी ग्यास भित्रियो

बागलुङ बजारमा आइतबार दुई ट्रकमा गरि ११८६ थान गृहलक्ष्मी ग्यास भित्रिएको छ । गृहलक्ष्मी ग्यास कम्पनी प्रालिको गगन गौँडामा रहेको उद्योगबाट चलानी गरि बागलुङ बजारका विभिन्न डिपोहरुमा वितरण गर्न ६१६ थान र ५७० थान गृहलक्ष्मी ग्यास सिलिन्डर छुट्टाछुट्टै ट्रकमा बागलुङ भित्रिएको ग्यास वितरक संघ बागलुङका अध्यक्ष हरि आचार्यले हिडन खबरलाई बताउनुभयो ।"बागलुङ बजारमा ग्यासको अभाव अूण थालेक छ, हामीले निकै अनुरोध गरेर आज ११८६ थान गृहलक्ष्मी ग्यास बजार भित्र्याएका छौं" आचार्यले हिडन खबरसँग भन्नुभयो " बागलुङ बजारमा गृहलक्ष्मी ग्यासको अभाव… पुरा पढौ

बागलुङमा उपभोक्ता सचेतना कार्यक्रम

प्रदेश सरकार पर्यटन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयउद्योग बाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय गण्डकी प्रदेश पाेखराकाे आयोजनामा उपभोक्ता सचेतना कार्यक्रम बागलुङमा सम्पन्न भएको छ । पर्यटन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्मा कडेलले बजार अनुगमनमा कार्वाही भन्दा पनि सचेत गराउन जरुरी रहेको बताए । उपभोक्ता र उपभोक्ता लाई सेवा दिने लाई पनि सचेत बनाउन जरुरी रहेको मन्त्री कडेलले बताए । उपभोक्ता हक हित संरक्षण सम्बन्धि कानुन ब्यबस्था र हाम्रो अभ्यास बिषयमा उद्योग बाणिज्य तथा उपभोक्ता हित संरक्षणनिर्देशनालय गण्डकी… पुरा पढौ

जैमिनिमा सहकारी तथा वित्तीय व्यवस्थापन तालिम सम्पन्न

बागलुङको कुश्मिसेरामा सहकारी तथा वित्तीय व्यवस्थापन तालिम सम्पन्न भएको छ । जैमिनी नगरपालिकाको आयोजना र सिवाईसी बचत तथा ऋण सहकारी संस्थाको सहकार्यमा शुक्रबारबाट सुरु भएको २ दिने तालिम शनिबार सम्पन्न भएको हो । ६५ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा जैमिनी नगरपालिकामा सञ्चालित सहकारीका सञ्चालक र व्यवस्थापकहरुलाई दुई दिने तालिम दिएको हो । सहकारीका शेयर सदस्यहरुलाई कसरी प्रभावकारी सेवा दिने लगाएतका विषयमा तालिम केन्द्रित भएको । तालिममा बोल्दै जैमिनी नगरपालिकाका नगर प्रमुख ईन्द्रराज पौडेलले सहकारी संस्थाहरुले जैमिनीमा गरिवी निवारण गर्न योगदान… पुरा पढौ

नेपाल बैंक बागलुङ शाखाको सेवा सुविधासम्पन्न भवनबाट

नेपाल बैंक बागलुङ शाखा आफ्नै भवनमा सरेको छ । विक्रम सम्वत २०१७ सालबाट बागलुङमा सेवा सुरु गरेको बैंकले शाखा स्थापनाको ६१ बर्ष पछि आफ्नै जग्गामा सुविधा सम्पन्न भवन निर्माण गरि सेवा सुचारु गरेको हो । नेपाल कै सबैभन्दा पुरानो बैंक नेपाल बैंक लिमिटेड बागलुङ शाखाले २०१७ साल माघ ४ गतेदेखि नागरिकलाई बित्तिय सेवा दिंदै आएकोमा शाखाकाे आफ्नै सुविधा सम्पन्न भवनबाट सेवा दिन शुरू गरेको छ । पुरानो भवनबाट झण्डै ६ दशक सेवा दिएको बैंकले आफ्नै सुविधा सम्पन्न भवनबाट काराेवार शुरू… पुरा पढौ