बागलुङ / नेपाल बजार बिक्रि प्रतिनिधि संघ धौलागिरी इकाइको प्रथम अधिबेशन सम्पन्न भइ नयाँ नेतृत्व चयन गरेको छ । बुधबार बागलुङमा सम्पन्न अधिबेशनले दिनेश गौतमको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति चयन गरेको हो । समितिको उपाध्यक्षमा रेशम गौतम, सचिवमा अशोक रेग्मी र कोषध्यक्षमा हरि प्रसाद पौडेल चयन भएका छन् । यस्तै सदस्यहरुमा बिनोद सुवेदी, जयन्द्र प्रसाद उपाध्याय, पुस्कर थापाकाजी, महेश्वर आचार्य , सन्तोष गौतम, राजन आचार्य र राम पन्त सर्वसम्मत चयन भएका छन् । स्वतन्त्र ट्रेड युनियनमा दर्ता भएपछि धौलागिरी…
पुरा पढौ